This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Translate

Showing posts with label Intersting. Show all posts
Showing posts with label Intersting. Show all posts

Friday

फोटो चोरिएपछि…

 http://www.onlinekhabar.com/wp-content/uploads/2010/12/kris.jpg

गायिका क्रिस्टिना एग्युलेरा यतिबेला निकै तनावमा छन् । हुन पनि उनका अति गोप्य नग्न र अर्धनग्न तस्बिरहरू एकाएक इन्टरनेटमा जो सार्वजनिक भएका छन् । उनको निजी वेबसाइटमा खोल्न नमिल्ने गरी राखिएका कामुक र उत्तेजक तस्बिरहरू कम्युटर हृयाकरले चोरिदिएपछि उनका तस्बिरइन्टरनेटमा छ्यापछ्याप्ती भेटिएका थिए ।
तस्बिर चोर्ने विरुद्ध उनले तत्काल उजुरी गरेको र केही वेबसाइटबाट ती तस्बिर हटाइएका पनि छन् । विभिन्न कोणबाट खिचिएका ती तस्बिर उनको निजी प्रयोजनका लागि खिचिएको थियो । स्थानीय अधिकारीले चोर चाँडै समातिने आश्वासन उनलाई दिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

हेरदाहेर्दै प्लेन खस्यो



अर्जेन्टिनी आकाशमाथि प्लेनको चर्तिकला देखाउँदै गर्दा प्लेन दर्ुघटना भएको तर् दर्शकले खुला आँखाले देख्न पाए नै, तर प्लेन चलाइरहेका पाइलट चाहिँ अचम्मै किसिमले दर्ुघटनाबाट बाँचेको देख्न पाउँदा चाहिँ दर्शकहरुले अचम्म माने । २२ वर्षो डिनो मोलिनले दर्ुइ सेकेण्ड मात्रै निर्ण्र्ाागर्न ढिला गरिदिएको भए, प्लेनसँगै उनको पनि सद्गत् हुन्थ्यो होला तर जब प्लेन सीधा मुन्टिन थाल्यो, डिनोले प्लेनलाई छाडेर प्यारासुट निकाली फुत्किहाले ।



चित्रमा देखिएको दर्ुघटनाको तश्वीर फोटोग्राफर ग्याब्रियल लुकले खिचेका हुन् । उनी त्यस घटनाको प्रत्यक्षदर्शी थिए र थिए अन्य ३ हजार दर्शकहरु पनि । शान्ता फे शहरमा हरेक वर्षआयोजन हुने हावा पर््रदर्शनीमा यो दर्ुघटना हुन पुगेको थियो ।

रमाइलो त के देखियो भने जब प्लेन मुन्टिन थाल्यो, चालक मोलिनले दर्ुइ तीन पटक हावामा कावा खाँदै आफू बाँच्न सफल भए । उनले चलाएको रन्स एस-९ विमानबाट उनी अलग हुँदाको दृश्य त्यहाँका प्रत्यक्षदर्शीहरुका लागि साँच्चिकै उदेकलाग्दो बन्न पुग्यो ।

उनले प्यारासुट खोल्दा प्लेन तल झर्ने क्रममा केही सुस्त गति त आयो तर अझै केही सेकेण्ड कुरेको भए, चालक मोलिनको हाडखोरसमेत नभेटिने स्थिति थियो । यति हुँदाहुँदै पनि उनको एउटा गोडामा आगोले पोल्न पुग्यो । उनले भने- 'के भयो भन्ने मलाई थाहा छैन तर विष्फोट भयो भन्ने चाहिँ थाहा
पाएँ । तर जब केही गडबड भयो भन्ने थाहा हुने बित्तिकै प्लेनको पङ्खाले मेरो गोडामा नराम्रोसँग धक्का दियो । यत्ति नै बेला मेरा साथीहरुले रेडियोमा प्यारासुट खोल्न आदेश दिए । सोच्ने फर्ूसद नै थिएन र उनीहरुले भने अनुसार गर्दा मेरो ज्यान जोगियो ।'


enasha

Tuesday

हलिउडका यी सुकन्यालाई कोही छ वर ?


नेपालमा मंसिर महिना चल्दै छ, विहेको सिजनले घर छिमेकमा रोमाञ्चकता प्रदान गरिरहेको छ । गाउँ शहरमा युवतीका लागि विहे गर्न लायक युवकको खोजी भैरहेको छ, युवकका लागि युवतीको खोजी पनि धमाधम चल्दै छ । तर नेपालभन्दा हजारौं माइल टाढा हलिउडमा भने बिहेका लागि योग्य महिला छनोट गरेर सूची सार्वजनिक भएको छ । भ्यानिटीफेयर पत्रिकाले सार्वजनिक गरेको एउटा सर्वेक्षणमा विवाहका लागि सबैभन्दा योग्य पाँच युवतीको सूची पनि तयार छ । सूचीको पहिलो नम्वरमा छन् नायिका जेनिफर एनिस्टन । जेनिफरले सुरुमा ब्राड पिटसँगको सम्वन्ध विच्छेद गरिन्, त्यसपछि भिन्स भागन, जोन मेयरसँगको पनि सम्वन्ध विच्छेद गरिन् । ४१ वर्षकी यी युवतीलाई विवाहका लागि सबैभन्दा योग्य विश्वको नम्वर १ सूचीमा राखिएको छ । जेनिफर एनिस्टन जस्तै ४४ वर्षकी अर्की नायिका हेल बेरी पनि विवाहका लागि योग्यको सूचीको दोस्रो नम्वरमा छन् । ओस्कार अवार्ड समेत जितेकी बेरी कुनै जमानामा मिस युएसएकी फष्टरनरअप पनि थिइन् । त्यसो त उन्ले बास्केटवल खेलाडी डेभिड जस्टिशसँग र त्यसपछि संगितकार एरिक वेनेटसँग विवाहनगरेकी पनि होइनन् । तर यी दुवै विवाह सम्वन्ध सफल नभएपछि हेललाई अहिले चाहिएको छ अर्को साथि ।
विवाहका लागि सबैभन्दा योग्य अर्की युवती हुन्, एलिन नोर्डेग्रेन । यी ३० वर्षकी स्वेडिश मोडलले पनि विवाहका लागि योग्य भएकी छन् । आफ्नो बैंक खातामा करोडौं रुपैयाँ राखेर बसेकी यी युवतीलाई धनी बनाउने काम भने गल्फ खेलाडी टाइगर उडले पनि गरेका थिए ।
त्यसो त युवती मात्र होइन् अहिले एक वृद्धा पनि विवाहका लागि सबैभन्दा योग्य भएको सूची भ्यानिटीफेयरले सार्वजनिक गरेको छ र ती वृद्धा हुन गोल्डेन गर्लका रुपमा समेत चिनिने बेट्टी ह्वाइट ।
२४ वर्षकी गायिका लेडी गागालाई पनि विवाह योग्यको सूचीमा पाँचौं नम्वरमा राखिएको छ । लेडी गागा सूचीमा सबैभन्दा कान्छी भएर पनि विवाहकालागि योग्य युवतीका रुपमा छानिएकीहुन् । पपस्टार लेडी गागा त्यसो त विभिन्न यौन क्रियाकलापका लागि संधै चर्चामा रहने गर्छिन् ।

तस्विरः एजेन्सीहरु

हाइजेनिक तनमन

रोजिन शाक्य

स्वस्थ जीवनको सन्दर्भमा सरसफाइको कुरा गरिन्छ तथा त्यस क्रममा हाइजेनिक शब्दको चर्चा हुन्छ । सजावटका लागि कोठाको कुना-काप्चामा वस्तुहरू लुकाउनु र फर्निचरबाट धूलो सफा गर्नु मात्र सरसफाइ होइन। स्वस्थ जीवनको मूलभूत सम्बन्ध हाइजेनिक सफाइ हो र यो बानी बनेर दिनचर्यामा परिवर्तन आए स्वस्थ जीवनको ढााचा तयार हुन्छ ।

शरीर सफा गर्ने बानी बाल्यावस्थाबाटै सुरु हुन्छ । बिहान दाात सफा गर्नेदेखि नुहाउने, सफा कपडा, खाना खानुभन्दा पहिले तथा शौच गरिसकेपछि हात धुने र राति सुत्नुपूर्व कपडा बदल्ने काम सरसफाइको प्रथम शिक्षाका रूपमा अगाडि आउँछ । यद्यपि दाात एवं ब्रस सफा र सही स्थानमा राखिएको, स्नानघरमा बाल्टिन, मग, साबुन, तेलको सिसी र अन्य प्रसाधन सफा हुनु, वासमेसिन, टोयलेट सीटको हाइजेनिक सफाइ अर्थात् स्वच्छता, सफा भुइँ आदि कुरामा पनि उत्तिकै ध्यान जानु जरुरी छ । घरलाई चम्किलो बनाएर मात्र हँँदैन, कीटाणुरोधक औषधि मिसाएर त्यसलाई स्वच्छ बनाएपछि मात्र रोगबाट बच्न सकिन्छ ।

यसैगरी पहिरनको पनि आफ्नै महत्व हुन्छ। फेसन, ट्रेन्ड, चलन वा रुचिअनुुसार पहिरन लगाउनु मात्र पर्याप्त हुँदैन । आरामदायक र सफा पहिरनले व्यक्तित्वमा निखार ल्याउने तथा आत्मविश्वास प्रदान गर्ने काम गर्छ । बाहिरी पहिरन सफा भए पनि भित्री पहिरन फोहोर भए स्वस्थ्ा रहन सकिँदैन । घाममा सुकाइएका कपडा निश्चित रूपमा हाइजेनिक हुन्छन्। आइरन पनि कपडा सफा राख्ने राम्रो विकल्प हो ।

आन्तरिक रूपले गरिने सरसफाइले मनलाई सफा गर्छ । यसबाट व्यक्तित्व पनि प्रभावशाली बन्छ । वास्तवमा मनको फोहोर, मानसिक विकार, दूषित विचार, कलुषित भावना, अन्तर्मनमा कालोपन भएको व्यक्तिले यो कुरालाई बुझ्न सक्छ मात्र अलिकति सूक्ष्म दृष्टि तथा केही बढी जागरुकताको आवश्यकता पर्छ । यस विषयमा व्यक्ति स्वयंलाई जानकारी नभए वा बुझ्न नचाहे मानसिक मैलोपन बढेर व्यक्तित्वमा दुस्प्रभाव फैलन्छ। नकारात्मक विचार वा निराशा त्यस्तो आन्तरिक मैलो हो, जसले धेरै प्रकारका समस्या जन्माउँछ।

स्वच्छ वायुमण्डलमा भ्रमण, प्रकृतिको सान्निध्य, सामाजिक मेलमिलाप, स्वस्थ पठनपाठन एवं स्वच्छ मनोरञ्जनले मानसिक तनावलाई टाढा भगाउँछ। यस्तै भित्री वा मानसिक शुद्धता ल्याउन इच्छाशक्तिले प्रमुख भूमिका निर्वाह गर्छ। सफाइलाई स्वच्छताको स्तरसम्म ल्याउन शरीर मन, बुद्धि, विचार, व्यवहार, घरपरिवार, वातावरण एवं पर्यावरण आदिका सम्बन्धमा ठूलो-सानो कुराको जानकारी राख्न तथा कुनै उपायद्वारा धूलोमैलो हटाउन आवश्यक छ। स्वच्छ जीवनशैली अपनाएर जिउने तरिका सिक्न घरभन्दा राम्रो शिक्षण संस्था अरू कुनै हुन सक्दैन ।

Monday

भारतबाट २५ वर्षका लागि विद्युत् खरीद तयारी राहत पाईन्छ कि

 
नेपालले भारतसँग दीर्घकालीन रूपमा विद्युत् आयातको प्रक्रिया अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतीय पावर ट्रेड कर्पोरेशन (पीटीसी) बीच यही २४ देखि २६ गतेसम्म काठमाडौंमा यसबारे वार्ता भएको थियो ।

यसअघि गत साउनमा पनि यस विषयमा पहिलो चरणको वार्ता काठमाडौंमा भएको थियो । 'दीर्घकालीन रूपमा दैनिक १ सय ५० मेगावाट विद्युत् आयात गर्ने विषयमा छलफल भएको छ । तर, यस विषयमा निष्कर्षमा पुग्न बाँकी नै भएकाले अहिले धेरै कुरा बोल्न मिल्दैन' प्राधिकरणका तर्फबाट वार्ता समितिका संयोजक महेन्द्रबहादुर श्रेष्ठले भने । औसतमा १ मेवाबराबर ५ गिगावाट आवर विद्युत् हुन्छ । यसअनुसार प्रतिघण्टा ७ सय ५० गिगावाट अर्थात् वाषिर्क १ अर्ब ३१ करोड ४० लाख गिगावाट आवर विद्युत् आयात गरिनेछ ।

यसपटक पहिलेको वार्ताबाट समाधान हुन नसकेका आधाजसो महत्वपूर्ण बुँदाहरूमा टुङ्गो लागेको जानकारी वार्तामा सहभागी एक सदस्यले अभियानलाई दिए । दुवै पक्षको वार्ता समितिलाई छलफल भएका बुँदामाथि निर्णयले पूर्ण अधिकार नभएकाले औपचारिक रूपमा व्यवस्थापकीय तहबाट अन्तिम निष्कर्षा पुग्ने उनले बताए ।

शुक्रवार सम्पन्न वार्तामा पीटीसीका तर्फबाट टोलीको संयोजकत्व आरपी चौधरीले गरेका थिए । गत वर्ष भारतको नयाँदिल्लीमा भएको सचिवस्तरीय वार्तापछि लामो समयका लागि विद्युत् आयातको प्रक्रिया अघि बढाइएको हो । 'भारतबाट कम्तीमा १० वर्षेखि बढीमा २५ वर्षसम्म विद्युत् खरीद गर्नेबारे छलफल भएको हो,' विद्युत् प्राधिकरणका प्रसारण लाइन तथा सबस्टेशन विभागप्रमुख रामचन्द्र पाण्डेयले अभियानलाई बताए, 'यसअनुसार भारतले तोकिएको परिमाणको विद्युत् हामीलाई चौबीसै घण्टा र ३ सय ६५ दिनै निरन्तर आपूर्ति गर्नु पर्नेछ ।'

भारतबाट सन् २०१४ देखि विद्युत् आयात गर्ने गरी सम्झौता गर्न लागिएको हो । ठूलो परिमाणमा विद्युत् आयात गर्नका लागि कम्तीमा ३ वर्षअघि सम्झौता गरिसक्नु पर्ने प्रावधान छ । 'त्यसैले आउँदो डिसेम्बरसम्ममा काठमाडौंमै थप दुइ चरणको वार्ता गरी यसलाई टुङ्गो लगाउने योजनामा छौं' पाण्डेयले भने ।

सोपछि चाँडै भारतसँग उक्त विद्युत् खरीद सम्झौताको तयारी गरिने पनि प्राधिकरणका एक उच्च अधिकारीले अभियानलाई जानकारी  दएका छन् । ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फ सो विद्युत् ल्याइनेछ । भारत र विश्व बैङ्कको वित्तीय सहयोगमा यो प्रसारणलाइन निर्माणको योजना बनिसकेको छ ।

खरीद गरिने विद्युत्को दर निर्धारण प्रक्रिया, भुक्तानीको शर्त तथा पद्धति, भारतले विद्युत्को आपूर्ति व्यवस्था कसरी गर्ने, सञ्चालन संयन्त्र कस्तो बनाउनेलगायतका विषयमा विशेष छलफल भएको तर अन्तिम निष्कर्षमा पुग्न भने बाँकी नै रहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, 'सम्झौताबमोजिम १ सय ५० मेवा विद्युत् भारतले सधैं उपलब्ध गराउन सकेन भने कस्तो क्षतिपूर्ति माग गर्ने, नेपाललाई पनि सो परिमाणको विद्युत् आवश्यक नभएको अवस्थामा के गर्ने, नेपालले समयभन्दा अघि भुक्तानी गर्दा छूट र ढिलो गर्दा जरिवानाको कस्तो व्यवस्था हुने भन्नेबारे पनि छलफल भएको छ । यसको टुङ्गो आगामी चरणको वार्ताबाट लाग्छ ।'

भारतबाट लामो समयका लागि विद्युत् खरीदको सम्झौता गर्न लागिएकाले यसको दर अहिलेको छोटो अवधिको भन्दा धेरै सस्तो हुने पाण्डेयले बताएका छन् । अहिले भारतबाट नेपालले औसतमा प्रतियुनिट ७ भारतीय रुपैयाँमा विद्युत् खरीद गरिरहेको छ । 'दीर्घकालका लागि खरीद गर्न लागिएको विद्युत्को प्रतियुनिट दर बढीमा नेपाली रू. ७ भन्दा माथि पर्दैन' पाण्डेयले भने । आवश्यकता अनुसार विद्युत् खरीद परिमाण १ सय ५० मेवाबाट बढाउन वा घटाउन सकिने गरी सम्झौता हुने जानकारी उनले दिए ।

ag..

Tuesday

प्रमोसनमा ब्यस्त सेलिव्रेटी


मेरो सिनेमा
महंगा हिरो आर्यन सिग्देलको फेसबुक भित्तो हिजोआज 'कोही मेरो'को स्टाटसले भरिएको छ । दुईहप्ताअघिसम्म 'फस्टलभ'ले आर्यनको भित्तो झिलिमिली थियो । अर्का हिरो जीवन लुइँटेलको भित्तो भने 'नाइँ नभन्नु ल'ले पहिल्यैदेखि भरिदैं आएको थियो ।

नायिका ऋचा घिमिरे दम्पत्तिको फेसबुक भित्तो भने सबै 'वीरताको चिनो' स्टाटस र तस्विरले व्याप्त छ । अरुणिमाको फेसबुक भने सबै 'दीपशिखा'ले टम्म छ । अर्की नायिका रेखा थापा आफूले निर्माण गरेको चलचित्र 'कसले चोर्यो मेरो मन'को प्रमोसन र अन्य फिल्मको सुटिङमा खटेकै छिन् ।

फेसबुकको किस्सा छाड्ने हो भनेपछि यतिबेला नेपाली चलचित्रका हिरो-हिरोइन आफूले अभिनय तथा निर्माण गरेको चलचित्रको प्रमोसनमा निकै ब्यस्त भएका छन् । आगामी शुक्रवार रिलिज हुने चलचित्र 'नाइँ नभन्नु ल'का हिरो जीवनको व्यस्तता यति बढिदिएको छ कि प्रमोसनका लागि उनलाई फुस्रदै छैन । 'दिन नै सबै प्रमोसनमा छ' मलाई मनपर्यो सुटिङ पनि गरिरहेका हिरोले भने ।
richain_400
हिरो आर्यन पनि यतिबेला केही फुस्रदिला भएकाले 'कोही मेरो'को प्रमोसनमा ब्यस्त छन् । 'यो टाइमलाई 'कोही मेरो'कोमा प्रयोग गरिरहेको छु' चलचित्र 'लभस्टोरी'को डबिङमा ब्यस्त आर्यनले भने 'यो फिल्मबाट आशा पनि छ ।'

नायिका अरुणिमा लम्साल अपकमिङ फिल्म 'दीपशिखा'को प्रमोसनमा जुटेकी छिन् । आफू उक्त फिल्मको लेखिका पनि भएकाले अरुणिमाको सकि्रयता निकै छ । अर्की नायिका रेजिना उप्रेती, जेनिसा केसी पनि प्रमोसनमा छन् ।

केही निर्माताले प्रमोसनमा लाग्न हिरो-हिरोइनलाई निर्देशन पनि दिएका छन् । अधिकांश सेलिव्रेटीले आफू फुस्रदमा रहेकाले सो समयलाई प्रमोसनमा खर्चिएको बताउँछन् ।
 

Monday

Watching Australia's wildlife

A mob of Eastern Grey Kangaroos at Pebbly Beach
A mob of Eastern Grey Kangaroos relaxing at Pebbly Beach in New South Wales. (Mitch Reardon/LPI)
Wildlife is one of Australia’s top selling points and justifiably so. A network of national parks, state forests and reserves is home to unique and fascinating native fauna, and although many of the furry mammals are nocturnal, during the daylight the birdlife is vibrant, noisy and colourful.
Even if your visit extends only as far as Sydney, don't give up on seeing Australian wildlife. Even in a Sydney backyard you're likely to see more reptile species (mostly skinks) than can be found in all of Great Britain. During a nocturnal wandering in any of the cities' parks you are highly likely to see several species curious possums, some of which look like skunks.
If you don't have time to spend in one of the vast national parks, Australia's zoos and wildlife parks have come a long way from the miserable cement enclosures of yore, and these created environments provide unparalleled opportunities to observe Australia's rare and cryptic animals.
If you are heading to New South Wales and want to see some of Australia's kookier animals, there are platypuses and gliders to be found in New England National Park, and 120 bird species in nearby Dorrigo National Park. The Border Ranges National Park is home to a quarter of Australia's bird species, while Willandra National Park is World Heritage-listed and encompasses dense temperate wetlands and wildlife.
The fantastic diversity of Queensland's Great Barrier Reef is legendary, and a diving or snorkelling trip out to the reef is unforgettable. For those intrigued by the lush diversity of tropical rainforests, Queensland's World Heritage sites are well worth visiting. Birds of paradise, cassowaries and a variety of other birds can be seen by day, while at night you can search for tree-kangaroos (yes, some kinds of kangaroo live in trees).
Some of the rarer marsupials are restricted to a small area of northeast Queensland. Fossils from as far afield as western Queensland and southern Victoria indicate that such creatures, and their rainforest habitat, were once widespread.
For supreme koala-spotting, head to Magnetic Island in Queensland, Kangaroo Island in South Australia or Apollo Bay on Victoria's Great Ocean Road.
Kakadu National Park provides some spectacular bird-watching opportunities, especially towards the end of the dry season, around November. You're also guaranteed to spot crocodiles in the Top End, in places such as Cahill's Crossing or Yellow Waters in Kakadu. The best place for guaranteed sighting of a great range of the Top End's fauna is the excellent Territory Wildlife Park, outside Darwin.
Australia's deserts can be a real hit-and-miss affair as far as wildlife is concerned. In a drought year, all you might see are dusty plains, the odd mob of kangaroos and emus, and a few struggling trees. Return after big rains and you'll encounter something close to a Garden of Eden. Fields of white and gold daisies stretch endlessly, perfuming the air. The salt lakes fill with fresh water, and millions of water birds - pelicans, stilts, shags and gulls - can be seen feeding on the superabundant fish and insect life. It all seems like a mirage, and as such it will vanish as the land dries out, only to spring to life again in a few years or a decade's time. For guaranteed encounters and a wonderful introduction to the arid zone take advantage of the beautifully executed Alice Springs Desert Park.
Another fruitful region for seeing Australian wildlife is Tasmania. The island is jam-packed with wallabies, wombats and possums, principally because foxes, which have decimated marsupial populations on the mainland, were slow to reach the island (the first fox was found in Tasmania only as recently as 2001). It is also home to the Tasmanian devil - the Australian hyena, less than one-third the size of its African ecological counterpart, and made famous by the Warner Bros. cartoon.
Devils are common on the island, and in some national parks you can watch them tear apart road-killed wombats. Their squabbling is fearsome, and the shrieks ear-splitting - it's the nearest thing Australia can offer to experiencing a lion kill on the Masai Mara. Unfortunately, Tassie devil populations are being decimated by the facial tumour disease; which infects up to 75% of the wild population. Quarantined populations have been established but efforts to find a cure have been depressingly fruitless.
The best place to see these unfortunate and extraordinary creatures are at most wildlife parks around the country.

Saturday

समझना चुम्बनको

image
ब एउटा पत्रिकाले फोटोमा त्यस नाविक युवकको अँगालोमा चुम्बन दिइरहेकी नर्स युवतीलाई सोध्यो, तपाईंलाई त्यो फोटो देख्दा कस्तो लाग्यो ? उनले भनिन्- 'म एक डाक्टरको अस्पतालमा नर्सको काम गर्थें । त्यसदिन मलाई एकजना केटीसाथीले भनी- युद्ध सकियो । ओहो अकल्पनीय कुरा थियो, त्यो । त्यसपछि हामी सबैजना भेला भएर उत्सव मनाइरहेको ठाउँ, टाइम्स स्क्वायरतिर लाग्यौँ । दौडँदै त्यहाँ पुग्दा त एक नाविक युवकले मलाई च्याप्पै समात्यो र मुखमा चुम्बन गरिहाल्यो ।
त्यसवेला मनमा कस्तो भाव उत्पन्न भयो होला त भन्ने प्रश्नको उत्तर दिँदै उनी भन्छिन्, 'के भन्नु र ! यो तन्नेरी मेरा लागि लडिरहेको थियो । म पक्कै उसलाई किस दिन्थेँ भन्ने मनमा लाग्यो । ओहो, क्या लामो थियो त्यो चुम्बन !'
लाइफ पत्रिकामा आफ्नो तस्बिर छापिएको देख्दा उनलाई आश्चर्य लाग्यो । 'बीस वर्षपछिसम्म पनि मैले दुनियाँलाई म को थिएँ त भनेर खुलाइनँ । अनि मेरो त्यो फोटो खिच्ने फोटोग्राफर अल्प|mेड आइजन्स्टाडसँग निकै राम्रो मित्रता भयो । र, लाइफ पत्रिकाको मुखपृष्ठमै अरू केहीका झैँ मेरो तस्बिर पनि छापियो,' उनी अर्थात् एडिथ कलन सेइनले भनिन् ।
त्यस चुम्बन-घटनाबारे एडिथ बयान गर्छिन्, 'मेरा लागि यो एक अविश्वसनीय घटना थियो । हात झोलामा, टिसर्टमा, कलेजका कोठा-कोठामा, पजलमा, घडीमा, सबैतिर मेरो चुम्बनको फोटो छापिएको, टाँसिएको देख्दा म रोमाञ्चित भएँ । जब टाइम्स स्क्वायरमा चुम्बन गरिरहेको एक प्रतिमाको अनावरण सकेर म न्युयोर्कबाट फर्कें, त्यसपछि त मैले मोडेस्ट लाइफ नै रोजेकी छु । युद्धमा के-के भइरहेको छ भन्नेबारे मैले धेरै कुरा जानेँ । यस घटनाले गर्दा मेरा थुप्रै साथी बने । मेरो जीवनलाई समृद्ध तुल्याए ।'
एडिथलाई अभिनेत्री बन्न पनि मन थियो । तर, एडिथलाई उनका बुबाले हलिउड जान दिएनन् । त्यो मौन चलचित्रको जमाना थियो । उनले थुप्रै टिभी कार्यक्रम गरिन्, तर ती सबै त्यसै चुम्बनसँग सम्बन्धित थिए । 'तर तस्बिरमा हुनु भनेको मेरा लागि नौलो र रोमाञ्चक अनुभव थियो । मैले फिल्म निर्माता भासिली सुनोभको केल्टन्स डार्क कर्नरको दोस्रो भागमा पनि काम गरेँ । मलाई कलाकारिता गर्न मन पर्छ, पढ्न मन पर्छ, टिभी कार्यक्रम हेर्न मन लाग्छ । तर, फोनमा कुराकानी गर्न अझ बढी मन लाग्छ । बडो मजाको छ, अवकाशपछिको मेरो जीवन !!' एडिथले एउटा अन्तर्वार्तामा भनेकी थिइन् ।
१९४५ को अगस्त १४ मा जब जापानले हारेको घोषणा भयोे, त्यतिवेला एडिथ कलन सेइन २७ वर्षकी तरुनी थिइन् । सबैजना विजयोत्सवमा टाइम्स स्क्वयायरतिर जाँदै थिए । एडिथ पनि विजयको रन्कोले मात्तिएर एकजना साथीलाई च्याप्पै समातेर त्यता लागेकी थिइन्, एक/दुई मिनेटभित्रै एकजना नाविक ठिटोले उनलाई झ्याप्पै पारिहाल्यो । ठिटोले उनलाई दमदार चुम्बन दियो । त्यति नै वेला लाइफ पत्रिकाका फोटोग्राफर अल्प|mेड आइजन्स्टाडले त्यस दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्न भ्याइहाले । यही फोटोले दुनियाँमा एक किसिमको हल्ली-खल्ली मच्चाइदियो ।
अहिले एडिथ सेन ८७ वर्षे बुढ्यौली काटिरहेकी वेला पनि उनको दिमागबाट त्यो चुम्बनको दृश्य ओझेल भएको थिएन ।
चुम्बनको बयान गर्दै उनी भन्छिन्, 'सडकमा मानिस खचाखच थिए । उनीहरू एक-अर्कोलाई धकेल्दै, चुम्बन गर्दै थिए । हामी तिनकै बीचबाट हिँडिरहेका थियौँ । एकजना नाविक युवक आएर मलाई च्याप्पै समात्यो र मुखमा मुख हालिहाल्यो । लामो समयसम्म उसले मलाई छाडेन । मलमई च्याप्प पार्दा मैले उसलाई देख्नै पाइनँ, जब चुम्बन गर्‍यो त्यसपछि त उसतिर हेर्ने कुरै भएन, बस् मैले आँखा चिम्लिदिएँ । त्यसपछि म वल्तिर-पल्तिर लागेँ र सरासर कतै हिँडिदिएँ । बस् कथाको अन्त्य त्यसरी भयो ।'
आफ्नो कथा जोड्दै उनले भनेकी थिइन्, 'अनि म क्यालिफोर्निया पुगेर विद्यालयमा शिक्षिका भएँ । बिहेँ गरेँ । तीन बच्चाकी आमा भएँ । साठी वर्षपछि जब उनलाई एकजना नाविकले चुम्बन गरेको कुरा गर्छिन्, तर त्यो युवक को थियो, त्यो भने अहिलेसम्म पनि मलाई पत्तो छैन । त्यस अवधिमा कम्तीमा २० जनाले तिमीलाई चुम्बन गर्ने पुरुष मै हुँ भनी दाबी गर्न आएका थिए, तर कसैले पनि आप\mनो दाबी प्रमाणित गर्न सकेनन् न त मैले नै ठोकुवा गर्न सकेँ । एकजना बूढाले त आफ्नो अनुहारको त्रिआयामिक मोडेल लिएर डिजिटल इमेज तयार गरी चुम्बनको फोटोसँग आप\mनो अनुहार ठ्याक्कै मिल्छ भन्ने दाबी गरेको थियो । यही व्यक्ति हो भनेर ठोकुवा गर्न सकेकी छैन ।'
चुम्बन गर्ने त्यस नवयुवकसँग उनको त्यसपछि कहिल्यै भेट नभएको बताउँदै उनले भनेकी थिइन्, 'त्यही चुम्बनको क्षण मात्रै हो, त्यस भद्रपुरुषसँगको मेरो सम्पर्क । त्यसपछि हामीबीच कहिल्यै एक शब्द पनि आदान-प्रदान भएन । उसले त्यतिवेला मतिर हेरेको थियो कि थिएन भन्ने पनि मलाई थाहा छैन । हेरेन पो होला कि ! तर, टाइम्स स्क्वाक्यर गएको र चुम्बन गरेको त्यो क्षण कसरी बिर्सनु ? टाइम्स स्क्वायरमा चुम्बन गरेको प्रतिमा अनावरण गरियो, मानिसको यथार्थ कदभन्दा अलिकता ठूलो छ त्यो । अब २४ अगस्तपछि कुनै ग्यालरीमा त्यसले ठाउँ पाउला ।' किन्डरगार्डेन तथा प्रथम श्रेणीकी शिक्षिका र भी-जे दिवसकी सेतो पोसाकमा टाइम्स स्क्वायरमा आएकी नर्स त्यस चर्चित फोटोकी नायिका एडिथ सेइन ९१ वर्षको उमेरमा बितिन् । फोटोग्राफरको भनाइ थियो, 'यी नर्सले सेतो पोसाक नलाएकी भए वा त्यस नाविक युवकले कालो रंगको पोसाक नलगाई सेतो पोसाक लाइदिएको भए म यस चुम्बनको फोटो खिच्ने नै थिइनँ ।

Friday

HSEB RESULT










  

School Ledger





School Code
Last Symbol Number.


Wednesday

राजनीतिमा चम्केका कलाकार

http://www.trinitarianbiblesociety.org/site/2011/reagan.jpghttp://ankusam.com/wp-content/uploads/2010/05/amitab-bachhan.jpghttp://www.bhaskar.com/2010/03/29/images/satrudhan1.jpg
image

राजनीतिमा प्रवेश गर्ने मनोरञ्जन जगत्का ठूला नामको सूची लामो छ । विश्वभरि नै चर्चित अभिनेता र गायकले आफ्नो प्रसिद्धि र लोकपि्रयतालाई राजनीतिमा लगानी गर्ने गरेका छन् । कलाकारबाट नेतामा परिवर्तन भएका उनीहरूमध्ये कोही जमेका छन्, कोही जमेका छैनन् । कुनै वेला राजनीतिले मनोरञ्जन जगत्का मानिसलाई सदुपयोग गरेको छ भने कुनै वेला मनोरञ्जन जगत्का मानिसले राजनीतिलाई सदुपयोग गरेका छन् 
हालसालै हाइटीका लोकपि्रय गायक वाइक्लिफ जाँले राष्ट्रपति चुनाव लड्ने घोषणा गरेका छन् । यी हिप-हप स्टार राष्ट्रपतिका प्रवल दाबेदार मानिएका छन् । निर्वाचित भए भने वाइक्लिफ विश्वको प्रथम हिप-हप राष्ट्रपति हुनेछन् 
राजनीतिमा प्रवेश गरेर सफलता पाउने कलाकारमा फिल्म कलाकार धेरै छन् । राजनीतिमा सबभन्दा सफल भएको मनोरञ्जन जगत्को मानिस हो- अमेरिकाका पूर्वराष्ट्रपति रोनाल्ड रेगन । उनी हलिउडमा खासै जम्न सकेनन् । उनले अभिनय गरेका फिल्म त्यति चलेनन् । सानो पर्दामा पनि उनको सिक्का चलेन 
सन् ४०को दशकमा स्त्रिmन एक्टर्स गिल्ड नामको संस्थाको अध्यक्ष भएपछि उनले राजनीतिमा पाइला हाले । अमेरिकी कलाकारको यस शक्तिशाली संस्थामार्फत उनले आफ्नो राजनीतिक हैसियत बलियो पारे । कतिसम्म बलियो भने गिल्डको अध्यक्ष भएको दुई वर्षपछि नै उनी क्यालिफोर्निया राज्यको गभर्नर बन्न सफल भए । त्यसपछि सन् १९८०मा राष्ट्रपति निर्वाचित भएर उनी महाशक्ति अमेरिकाको सर्वोच्च पदमा पुगे 
राजनीति गर्न चाहने कलाकारका लागि अमेरिका एकदम उर्वर भूमि सावित भएको छ । यहाँ प्रसिद्धि राजनीतिक समर्थनमा परिवर्तित हुँदै गइरहेको छ 
अर्का अभिनेता आर्नाेल्ड स्वार्जनेगर पनि राजनीतिमा चम्किएका छन् । अस्टि्रयामा जन्मेका आर्नाेल्ड शारीरिक सुगठनमा विश्वच्याम्पियन भएपछि अमेरिका आएका थिए, अभिनयमा आफ्नो भविष्य खोज्न । र, हलिउडले पनि यी विशालकाय अभिनेतालाई राम्रै स्वागत गर्‍यो । मनोरञ्जन जगत्मा हासिल गरेको उपलब्धिलाई उनले राजनीतिमा लगाए । र, क्यालिफोर्निया राज्यको गभर्नर निर्वाचित भए । रोनाल्ड रेगनले हासिल गरेको राजनीतिक उचाइ उनका लागि पनि सम्भव हुने छाँटकाँट देखिँदै छ 
काउव्याउ फिल्मका प्रसिद्ध अभिनेता र ओस्कार विजेता क्लिन्ट इस्टउडको कथा भने अलि बेग्लै छ । उनी कार्मेल सहरका मेयर थिए । फिल्मी क्यारियर चम्केपछि उनले राजनीतिबाट सन्न्यास लिएका थिए 
बि्रटेनमा भने कलाकारलाई राजनीतिमा स्थापित हुन अमेरिकामा जति सजिलो छैन । अभिनेत्री ग्लेन्डा ज्याक्सनलाई छाडिदिने हो भने बि्रटेनमा कलाकारहरू राजनीतिमा त्यति जम्न सकेका छैनन् । फिल्मी जीवनमा दुईवटा ओस्कार प्राप्त गरेपछि उनले ग्लामरको दुनियाँबाट बिदा लिएकी थिइन् र राजनीतिमा प्रवेश गरेकी थिइन् । सन् १९९२मा उनी लेबर पार्टीको सांसद निर्वाचित भएकी थिइन् । टोनी ब्लेयरको सरकारमा उनी मन्त्री भएकी थिइन् । तर, यस वर्षको चुनावमा उनले राजनीतिक जीवनका लागि संघर्ष गर्नुपरेको थियो । केवल ४२ मतले उनले उत्तरी लन्डनको आफ्नो सिट जोगाउन सफल भएकी थिइन् 
बि्रटेनको लोकपि्रय टिबी धाराबाहिक इस्ट एन्डर्सका अभिनेता माइकल क्यासम्यान पनि सन् १९९९मा लेबर पार्टीबाट युरोपेली संसद्को सदस्य बनेका थिए । उनी अहिले पनि त्यही पदमा कायम छन् 
उता, गि्रसकी प्रसिद्ध गायिका नाना मुस्कुरी पनि पाँच वर्षसम्म युरोपेली संसद्को सदस्य थिइन् । त्यसपछि भने उनी राजनीतिबाट बाहिरिएकी थिइन् 
सन् ६० को दशककी प्रसिद्ध एक गि्रक अभिनेत्री थिइन्- मेलिना मर्कुरी । अन ए सन्डे नामक फिल्मबाट उनी ओस्कार मनोनयनमा परेकी थिइन् । मेलिना राजनीतिमा सबभन्दा सफल गि्रक कलाकार हुन् । सन् १९८१मा उनी संस्कृतिमन्त्री भएकी थिइन् 
फिलिपिन्सका पूर्वराष्ट्रपति जोसेफ एस्ट्राडाले अभिनयमा तीन दशकभन्दा लामो अवधि बिताएका थिए । एरप नामले लोकपि्रय एस्ट्राडा सन् १९९८मा राष्ट्रपति बनेका थिए । तर, उनको लोकपि्रयता चाँडै सेलाएको थियो । सन् २००१मा उनले गद्दी छाड्नुपरेको थियो । उनीविरुद्ध राष्ट्रिय सम्पत्ति हिनामिना गरेको अभियोग लागेको थियो । तर, उनी आजीवन काराबासबाट भने बचेका थिए 
सम्भवतः भारत कलाकारलाई राजनीतिमा सबभन्दा बढी स्वागत गर्ने राष्ट्र हो । यहाँका हरेक पार्टी चुनावमा कलाकारलाई टिकट दिन तम्तयार भएर बसेका हुन्छन् 
विख्यात अभिनेता अमिताभ बच्च्ान सन् १९८४मा कांग्रेस आईबाट सांसद निर्वाचित भएका थिए । तर, छिट्टै नै उनले 'राजनीतिको संसार धमिलो भएको' घोषणा गरे र अभिनयमै फर्किए । अचेल राजनीतिबाट 'सुरक्षित' दूरीमा रहन्छन् । बरु, उनी श्रीमती तथा प्रसिद्ध अभिनेत्री जया बच्चन राजनीतिमा छिन् । राजनीतिमा राम्रो हैसियत बनाएका अरू भारतीय कलाकार हुन्- शत्रुघन सिन्हा, गोविन्दा, जय प्रदा आदि 
- एजेन्सी

Monday

आर्यनको पाईन्ट २० ठाउँमा फाटेको


अनुप भट्टराई ,

गएको बिहिबार आफुद्धारा अभिनित चलचित्र 'फष्टलभ'को प्रिमियर समारोहमा अचानक उपस्थित भएका नायक आर्यन सिग्देल गजवको पोसाकमा उपस्थित भएका थिए । कालो क्याप, कालै चश्मा , रातो टिर्सट, र रातै कर्न्भर्स जुत्तामा सजिएर प्रिमियरमा उपस्थित भएका नायक आर्यनले लगाएको निलो जिन्स पाईन्ट भने २०  भन्दा बढी ठाउँमा फाटेको थियो ।


चलचित्र कोही मेरोको सुटिङको दौरानमा पोखरामा रहेका नायक आर्यन प्रिमियरका लागि सोही दिन पोखराबाट काठमाण्डौ आईपुगेका थिए । प्रिमियरमा सोही चलचित्रका अन्य दुई नायक विनय श्रेष्ठ र कर्म भने सुटमा सजिएर आएका थिए । यस्तै नायिका ऋचा शर्मा रातो कुर्ता सलवारमा बेहुलीझै श्रीगारिएर जय नेपाल पुगेकी थिइन भने अर्की नायिका निशा अधिकारी निलो वान पिस पहिरनमा सजिएकी थिइन् ।



नेपाली रजतपटमा दारिवाल र चकलेटी  नायक भनेर चिनिने आर्यनले लगाएको जिन्सको अगाडीको भाग १४ ठाउँमा च्यातिएको थियो । भने पछाडी पट्टी  झण्डै  ६ ठाउँमा च्यातिएको थियो ।  काठमाण्डौको मलमा किनेको सो पाईन्टको मूल्य बारे केही थाहाँ बिर्सिएको आर्यनले बताए । यसरी ठाउँ-ठाउँमा फाटेको पाईन्ट आज भोली फेसनको रूपमा चलेको छ ।

अमेरिका, ओबामा र सपना

– नारायण श्रेष्ठ-
सन २००८ को समरमा अमेरिका टेक्दा हपक्क तातो हावाले मलाई एकैपटक समात्यो। काठमाण्डौको मोडेरेट हावापानी छोडेपछिको त्यो मेरो पहिलो अमेरिकी अनुभव थियो। राजधानी छोड्दा मैले त्यस्तो ‘तातो’ र ‘ह्युमिड’ अमेरिका कल्पना गरेको थिईन। खुल्ला समाजको उदाहरण दिईने अमेरिकी व्यवस्था र सामाजिक संरचनाका बारेमा मेरा कल्पना अली फरक र अमूर्त थिए। अमेरिकी समाज युरोपसंग तुलना गरिने हुनाले कतिपय युरोपेली ठाउँजस्तै अमेरिका पनि केही चीसो होला भन्ने मेरो कल्पना थियो। सन २००८ को त्यो यात्रामा राष्ट्रपतीय चुनाव तयारीको ताप देख्ने मौका मिल्यो। अस्वेत मुलका बराक ओबामाको चुनावी दौड मेरा लागि रुचिको विषय थियो। युवाहरु र आप्रवासी समुदायमा उनको समर्थक प्रसस्तै थिए, तर मैले भेटेका कतिपय स्वेतहरु भने अमेरिकी समाज सोचेभन्दा बढी सांप्रदायीक भएको र अस्वेत अमेरिकी ओबामाले चुनाव जित्न नसक्ने तर्क गर्थे । अमेरिकी समाजको ‘अ’ पनि नबुझ्ने मेरा लागि जुनसुकै तर्कलाई पनि होला भन्नु बाहेक अर्को विकल्प थिएन। दुबैखाले तर्कहरुका अगाडि ‘हुनसक्छ’ भन्ने अर्थमा मुन्टो हल्लाउँदै ओबामाको अटोबायोग्राफी ‘ड्रिम्स फ्रम माई फाद(र)’ लिएर म नेपाल फर्किएं।
त्यसको केही हप्तापछि काठमाण्डौमा अमेरिकी दुतावासका कर्मचारी र अमेरिकी गैर सरकारी संस्थाहरुमा काम गर्नेहरु बीचमा अमेरिकी चुनावका बारेमा एउटा प्रारम्भीक बहस भयो। त्यो बहसको लगत्तै ‘ओबामा’ लेखिएका स्टिकरहरु राजधानी काठमाण्डौको धुलाम्य सडकामा पनि देख्न पाईयो। रमाईलो के थियो भने आधा दीन समय फरक हुने अमेरिकाको चुनावमा नेपाली रुची निकै बाक्लो थियो।
ती घटना र दृष्यहरुको दुई वर्षपछि, सन २०१० को जुन महिनामा, म फेरि अमेरिका आउँदै थिएं। देशमा प्रधानमन्त्रि माधव नेपालले पदबाट राजीनामा दिएका थिए। तर सत्ता सम्हाल्ने अर्को मुखियाको टुंगो थिएन। काठमाण्डौबाट नयाँ दिल्ली लाग्दा विमानमा सयौं युवाहरु खाडी र मलेसिया उड्दै थिए। दर्जनौं भुटानीहरु नेपाल छोडेर तेश्रो देश स्थानान्तरण हुँदै थिए। केही युवाहरुको जोडी पी आर(स्थायी बसोबासको ब्यवस्था) मिलाएर क्यानडा लाग्दै थिए। नेपाली समाजको एउटा कम्प्लेक्स जहाजभित्र देख्दै थिएं म। बल भएका, बुद्दी भएका र केही नभएका – सबैको जोडबल देश बाहीर जानुमै थियो। समाजको यो बाध्यता, पलायनको यो तरिका झन झन द्रुत भैरहेको छ। युवाहरु सवभन्दा धेरै निरास थिए। पढेकाहरु देशमा केही गर्ने अवसर नभएकोमा दिक्दार थिए। पढ्न नपाएकाहरु बेरोजगार हुनु परेकोमा निरास थिए। देशभित्र रोजगारीको कुनै अवसर नभएकाले बाद्य भएर विदेश हिंड्नु परेको उनीहरुको दुखेसो थियो।
परदेश हिंडेका तन्नेरिहरुको अवस्था देख्दा लाग्थ्यो – आशा केहीमा छ भने राजनीति गर्ने नेताहरुमा मात्रै छ। उनीहरु आफैभित्र रमाएका छन, आफैभित्र आशाको एउटा धर्को पालेर बसेका छन। तर यो बेहालका बारेमा उनीहरुलाई कुनै मतलव छैन। आफु मात्रै ठीक अरु बेठीक, आफ्नै डम्फुको तालमा सवैले नाच्नै पर्छ नत्र भर्सेलै परोस भन्ने सैलीको राजनीति देख्दा मन खिन्न भएर आयो। बुद्दी, ताकत र शक्तिको पलायन त अत्यास लाग्दो छंदै थियो; देशका नेताहरु किन जनताको हितमा भन्दा आफू र आफ्ना कार्यकर्ताका लागि मात्र काम गरिरहेका छन् भन्ने देख्दा स्खलीत नेताहरुको तस्विर मात्र आउँन थल्यो।
त्यस्तै सोच्दै म सपना र अवसरहरुको भूमि मानिने अमेरिका आईपुगें। यो पटकको आगमनमा मेरा केही योजनाहरु थिए। मेरो नियमित कार्यक्रम ‘साझा सवाल’ तयार गर्नु थियो। अमेरिकामा बसोबास गर्ने नेपाली तथा अमेरिकी नेपालीहरुसंग कुराकानी गर्ने योजान थियो। नेपालको राजनीति र आर्थिक अवस्थालाई उनीहरुले कसरि हेरिरहेका छन भन्ने जान्नु थियो।
यसपटक आईपुग्दा ‘परिवर्तन हामी सक्छौं’ भन्ने ओबामाले राष्ट्रपतीय चुनाव जीतिसकेका थिए। अमेरिकी मिडियामा जन स्वास्थ्य, मेक्सिकोको खाडी नजिक समुद्र पींधबाट पोखिएको तेल लगायतका मुद्दामा वहस चल्दै थियो। आर्थिक मन्दीले गाँजेपछि तंग्रिन लागेको अमेरिकी समाजमा कुरा चाहीं आशा र विश्वासकै थियो। प्रत्येक व्यक्तिमा जसरि पनि अगाडि नै बढ्नु पर्छ, काम गर्न सके राता रात सफल हुन सकिन्छ भन्ने विश्वास देखिन्थ्यो। यो मान्यता र आत्मविश्वास मेरा लागि गजवको विषय हो। असफल कोही पनि हुँदैनन, सफल बन्ने सपना नै बुनिरहेका छन हर कोही अमेरिकामा।
अमेरिकामा भेटिएका र मैले कुराकानी गरेका मध्ये कतिपय बिद्यार्थीहरु थिए। भिसा स्ट्याटस मिलाउन, कलेज धान्न र पढाई खर्च पुर्‍याउन तिनीहरु रातोदिन घोटिईरहेका छन। भिसा जोगाईराख्न कम्तिमा पनि निश्चीत कोर्स पढेकै हुनु पर्ने अमेरीकी नीति पुरा गर्न तिनीहरु कमाएको रकमको महत्वपुर्ण हिस्सा कलेजहरुलाई तीर्न बाध्य छन। गैरकानुनी बसोबास गर्ने पनि छन। कानूनि रुपामा बसोबास गर्ने र केही पुरानाहरुको चाल बेग्लै छ। कलेज पढाउने र राम्रो सरकारी वा कम्पनिमा काम गर्नेहरुको अवस्था लोभलाग्दो छ। केही केही छन जो नेपाली माटो र व्यवस्थालाई जतिखेर पनि गाली गर्छन। तिनीहरुलाई अमेरिकामा पनि काठमाण्डौको बाग्मति गनाउँछ, फोहरले सताउँछ। त्यस्ताहरु चैं कुनै न कुनै नाममा देश, नीति र नेतालाई दोश दिएर अमेरिकामै फुरुङ्ग छन।
जतिबेला पनि देशकै कुरा, देशकै चिन्ता र चिन्तन गर्ने पनि छन। देश नगएको वर्षौं भयो र पनि उनीहरुमा देशप्रति आस्था र प्रेम देख्दा मलाई खुसी लाग्यो । अलि अलि भए पनि नेपाललाई सघाउँ, आफै पढेको स्कुललाई भए पनि राम्रो बनाउँ भन्ने सकारात्मक सोचकाहरु पनि छन। कतिपय नेपालीहरु अमेरिकामा अध्ययनपछि नेपालै फर्कने र केहि गर्ने सपना देखिरहेका छन। अर्को एउटा तप्का छ जो नेपाल नगएको वर्षौं भेसकेको छ। कल्पनाकै भरमा नेपाली निती र प्रणालीलाई गाली गर्नेहरुमा ती माहीर देखिन्छन। सारमा अमेरिकी आप्रवासी समाजको विविधता नेपाली अमेरिकीमा पनि देखिन्छ।
काठमाण्डौको राजनीतिमा विदेसी प्रभाव छ भनेर विश्वास गर्नेहरु धेरै छन। उनीहरुको तर्कमा छिमेकी देश र सात समुन्द्रपारिको अमेरिका लगायतका मुलुकहरु नेपाल जस्तो सानो देशको आन्तरिक मामलामा हावी छन। तर अमेरिकामा रहेका नेपाली समुदाय – अमेरिकी नीति निर्माताहरुका लागि खासै चासोको मुद्दा बनेको मैले देखिन। अमेरिकामा रहेका नेपाली समुदायको महत्वपुर्ण भनिएका कतिपय औपचारिक कार्यक्रमहरुमा कतै पनि अमेरिकी कंग्रेसम्यान वा सिनेटेरको उपस्थिती हुंदैन। सायद यहाँ रहेका नेपालीहरुका लागि त्यहाँसम्म पहुँच विस्तार गर्ने खाँचो नै परेको छैन वा उनीहरु पनि त्यहाँ पुग्ने सपान मात्रै बोकिरहेका छन।
अमेरिकी समाजका लागि नेपालीहरुको उपस्थिती सानो अंस मात्रै हो । यसले अमेरिकी ध्यान खिच्न सकिरहेको छैन। तर अवको एक दशकपछि अमेरिकी कांग्रेसमा सांकेतिक भए पनि नेपाली उमेद्वार उठाउने सपना देख्ने पनि छन।
सिंहदरबारको राजनीति ताक्नेहरु बेला मौका अमेरिका धाउन मन पराउँछन। त्यसले नेपाली नेता र समाजमा पार्ने मनोबैज्ञाक असर त केही होला। तर अमेरिका आएर नेताहरुले खासै ठूलो उपलव्धी हात लाउन नसकेको यहाँ रहेका नेपालीहरुको गुनासो हुने गर्छ। सायद अमेरिकाको चील्ला सडक, पुल माथि पुलको खात र अग्ला भवनहरु देखेर नेताहरु अचम्मीत हुँदा गर्न सकिने संभावित कुटनीतिक पहल नै बिर्सएका हुन सक्छन। यस्तो पनि तर्क सुन्न पाईन्छ कि यी चिल्ला राजमार्गमा ८० माईल प्रतिघण्टाको गतिमा नेताहरुलाई सयर गराउने हो भने उनीहरुले देश र जनतालाई केहि गर्न नसकेको र साँच्चै आफुले गरेका गल्ति महसुस गर्नेछन। ती कल्पना वास्तविकतामा परिणत हुन सक्छन या सक्दैन तर यथार्थमा नेताहरु अमेरिका छोडेर एअरपोर्ट पुग्ने वित्तिकै विकासको यो नमुना बिर्सिदिन्छन। संझने भए कम्तिमा भएका कानून पालना गराउन केही प्रयास त हुन्थ्यो होला !
अमेरिकी राष्ट्रपति ओवामाले आफ्नो पुस्तक ‘ड्रिम्स फ्रम माई फाद(र)’ मा ज्ञानका लागि अमेरिका पढ्न आएका पहिलो पुस्ताका केन्याली आफ्ना बाबुका बारेमा – ‘अमेरिकी अर्थव्यवस्थाको ज्ञान लिएपछि पिताजी केन्या फर्किएको’ बताएका छन। पुस्तकमा उल्लीखित ओबामाका संघर्षमय दिनहरु हरकोहीका लागि उर्जा थप्न योग्य छन। दुई वर्षको अन्तरालमा उक्त पुस्तक मैले पढें। र यतिवेलाको अमेरिका यात्रामा मनमनै कल्पना गर्दै छु के पछिल्लो पुस्ताको नेपाली अमेरिकी यो देशको कंग्रेसम्यान या सिनेटर बन्ने हैसियत राख्लान?
(यो लेख अमेरिकाबाट प्रकाशित नेपाली खबरबाट साभार गरिएको हो)

Sunday

बेडरुमबाहिर राख्नुपर्छ तनाव


रोजिन शाक्य

दिनको ठूलो हिस्सा घरबाहिर व्यतीत हुने र केही समय घरेलु व्यस्तताबीच गुज्रने भएकाले दम्पतीबीच आपसी संवादका लागि कमै अवसर प्राप्त हुन्छ । यसका कारण कामकाजी दम्पतीको जीवनमा यौनको महत्त्व र भूमिका कम हुँदै गएको छ । वैवाहिक सम्बन्धमा यौनको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यस्तो परिस्थिति उत्पन्न हुन लागेको छ भने समय छँदै सचेत हुनु आवश्यक छ ।

किन हुन्छ तनाव ?

कुनै पनि दम्पती आफ्नो वैवाहिक जीवन तनावयुक्त होस् भन्ने चाहँदैनन्, तथापि दैनिक व्यस्तता, दौडधुप, भागदौड र कामको बोझका कारण नचाहँदा-नचाहँदै पनि तनावको स्थिति सामना गर्नुपर्ने हुन्छ । दैनिक जीवनको तनावले सबैभन्दा बढी प्रभाव दम्पतीको वैवाहिक जीवनमा पर्छ । जसको प्रत्यक्ष असर उनीहरूको यौनजीवन एवं शारीरिक निकटतामा पर्छ र बिस्तारै यौनसम्बन्ध नै समाप्त हुने स्थितिसम्म पुग्छ । दम्पती शारीरिक रूपमा मात्र नभएर मानसिक एवं भावनात्मक रूपबाट पनि नजिकिने भएकाले यौनको भूमिकालाई नकार्न सकिँदैन । आजको समयमा जीवनको मूलभूत आवश्यकता पूर्ति गर्न मुस्किल भैरहेको छ, फलस्वरूप सहरीया जीवनमा प्राथमिक आवश्यकता पूरा गर्न श्रीमान्-श्रीमती दुवैले नोकरी गर्नैपर्ने बाध्यता छ । आजको युगमा हरेक व्यक्ति सुखसुविधा र आरामसित बाँच्न चाहन्छन् । यसका लागि उनीहरूले अतिरिक्त आयको व्यवस्था गर्नुपर्ने हुन्छ । कडा मेहनत र आफ्नो इच्छा पूर्तिका लागि गरिने भागदौडले आपसी सम्बन्धलाई अघि बढाउन समयको कमी महसुस हुन्छ । संवादको कमी बढ्दै गएपछि सम्बन्धमा चाहेका-नचाहेका गाँठाहरू देखा पर्न थाल्छन् । अन्ततः त्यस्तो समय पनि आउँछ जहाँ दम्पती अशान्त र बोझले भरिएको तन-मनका साथ एक-अर्कासित बाँच्न बाध्य भएको अनुभूति हुन्छ र यहीँबाट आपसी सम्बन्धमा कलह, विवाद एवं दोषारोपण प्रारभ्भ हुन्छ ।

सन्तुलन आवश्यक छ

कामकाजी दम्पतीले आफ्नो निजी जीवनलाई दबाबबाट जोगाउन अतिरिक्त प्रयास गर्नुपर्ने हुन्छ । दुवै जनाबीच सहकार्य भएन भने सन्तुलन कायम राख्न मुस्किल हुन्छ । यद्यपि प्रयास र समझदारीबाट जीवनलाई सुखद् बनाउन नसकिने होइन । दाम्पत्य सम्बन्ध अन्य सम्बन्धभन्दा संवेदनशील हुन्छ । अतः यसलाई सुमधुर राख्न अलि बढी मेहनत गर्नुपर्छ । आपसी समझदारी, भावनात्मक लगाव र स्वस्थ यौनसम्बन्ध सुखी दाम्पत्यका लागि आवश्यक शर्त हो । यदि दम्पती एक-अर्कालाई प्रेम र सम्मानको नजरबाट हेर्न सक्दैनन् भने तनाव उत्पन्न हुन्छ र स्वाभाविक रूपले त्यसको प्रभाव बेडरुमसम्म पुग्छ ।

प्राथमिकता तय गर्नुपर्छ

श्रीमान्-श्रीमतीको व्यक्तिगत जीवन उनीहरूमा एक-अर्काप्रति कस्तो दृष्टिकोण छ भन्ने कुरामा निर्भर गर्छ । साथीको उपेक्षा गर्नु, जहिले पनि आफ्नो कुरा मान्न लगाउने प्रयत्न गर्नु, आफ्नो अहम्का लागि गलत कुरालाई पनि पुष्टि गर्नु यसका प्रमुख कारण हुन सक्छन्, जसले एक-अर्कामा अविश्वास र मिस अन्डरस्ट्यान्डिङ सिर्जना गर्छ । त्यसैले एक-अर्काको भावना र इच्छाको सम्मान गर्नु आवश्यक छ । यदि नोकरी आवश्यक छ भने त्यसको निर्णय लिँदा आपसी सहमति पनि आवश्यक छ । यस स्थितिमा दुवैको दायित्व के हुन्छ भने एक-अर्कालाई धेरैभन्दा धेरै सहयोग दिनु । हिजोआजका मानिसहरू आर्थिक रूपमा सक्षम हुन एवं भौतिक सुखसुविधा जुटाउन चाहन्छन् तर पैसालाई चाहिनेभन्दा बढी महत्त्व दिन थाले आपसी सम्बन्धको धरातल कमजोर हुन पुग्छ । अतः भौतिक सुखसुविधाको सीमांकन गर्नु आवश्यक हुन्छ, किनभने मानसिक एवं शारीरिक सुख-शान्ति बिना सम्बन्ध सुमधुर रहन सक्दैन र यस्तो स्थितिमा भौतिक सुखसुविधाको अर्थ पनि रहँदैन । सुविधामुखी भए पनि साथीको साथको सुखबाट वञ्चित भएर जीवनलाई अघि बढाउन सम्भव हुँदैन । किनभने एक-अर्काको साथ-सहकार्यबिना दाम्पत्य जीवन सम्भव छैन ।

तनावको प्रभाव

मनोचिकित्सकहरूका अनुसार मानसिक तनावले यौनजीवनमा प्रत्यक्ष प्रभाव पार्छ । उनीहरूका अनुसार यी दुईबीच 'साइक्लिक रिलेसनसिप' हुन्छ, अर्थात् कामकाजी जीवनको तनावको छायाँ व्यक्तिको मन-मस्तिष्कमा पर्छ र त्यसले यौनजीवनमा असन्तुष्टि उत्पन्न गर्छ । यसको परिणामस्वरूप तनाव झाँगिंदै जान्छ । अतः सुखद् दाम्पत्य जीवनका लागि कामकाजी दम्पतीले आफ्नो जीवनको हरेक पक्ष र स्तरमा आपसी समझदारी कायम गर्नुपर्छ । आपसमा कुराकानी गर्दै एक-अर्कालाई सकेसम्म बढी समय दिनुपर्छ । आपसी सम्वाद कम हुँदै गए दूरी अझ बढ्छ, साथै सम्वादहीनताले असमझदारीलाई बढावा दिन्छ । यदि आपसी सम्वादले पनि समस्या समाधान नभए सम्बन्धित विज्ञको परामर्श लिनु बुद्धिमानी हुन्छ ।

एक-अर्काको साथ

नोकरी गर्ने निर्णय स्वयं आफ्नो विवेक र समझदारीले नै लिएको भन्ने कुरा कामकाजी दम्पतीले बुझ्नु आवश्यक छ । यो निर्णय उनीहरूले आफ्नो जीवनलाई अझ राम्रो, सुविधासम्पन्न एवं सुरक्षित बनाउन लिएको हो । यसकारण दुवैले एक-अर्काको साथ-सहयोग दिनु आवश्यक छ । कामकाजी दम्पतीको धेरैजसो समय कार्यक्षेत्रमै व्यतीत हुने भएकाले त्यसको केही प्रभाव तिनको घरेलु जीवनमा पर्नु स्वाभाविक हो तर यसलाई कम गर्न दुवैले प्रयास गर्नु आवश्यक हुन्छ ।

कामकाजी श्रीमतीबाट हाउस वाइफको जस्तो अपेक्षा राख्नु ठीक होइन । आपसी सम्बन्धलाई सुमधुर एवं सुदृढ राख्न घरेलु कार्यको विभाजन गर्नु राम्रो हुन्छ, ताकि दम्पतीमध्ये कोही एकलाई बढी दबाब नपरोस् । कामको दबाब र तनावलाई निजी जीवनमा स्थान दिनुहुँदैन । घरमा कामको चिन्ता लिएर उपस्थित हुनुभन्दा घरको आवश्यकता बुझ्नु राम्रो हुन्छ । ततपश्चात् मात्र जीवन तनावमुक्त रहन सक्छ र जीवनको हरेक पलको मन खोलेर आनन्द उठाउन सम्भव हुन्छ ।

सलमान जस्तै


पाठकहरूले सलमान खानका 'हम दिल दे चुके सनम', 'जुडवाँ', 'प्यार किया तो डरना क्या', 'हेलो ब्रदर' आदि चलचित्र हेर्नुभएकै होला । अब हेर्नुहोस् आर्यन  सिग्देलको 'फर्केर हेर्दा', किनभने उक्त चलचित्रका अधिकांश दृश्यमा आर्यनको अभिनय सलमानको अभिनयको फोटोकपी लाग्छ । संवाद, नृत्य, पहिरन शैली,  चुलबुले अभिनय जहाँ पनि उनले सलमानको स्टाइललाई 'फलो' गरेका छन् ।

अहिलेका अति व्यस्त नायक आर्यन आफैंमा एक सक्षम कलाकार हुन्, यसमा कुनै शंका छैन । आर्यनलाई नजिकबाट चिन्ने सबैलाई थाहा छ— उनी बलिउडका  सलमान खानका 'जबरदस्त फ्यान' हुन् । सलमान खानबाट प्रभावित भएरै होला, उनको जस्तो ज्यान नभए पनि आर्यनले सलमानले जस्तै नाडीमा चाँदीको  मोटो सिक्रीमा स्टोन उनेर लाएका छन् । सलमान ह्यान्डसम पुरुषमा विश्वकै उत्कृष्ट दसमा परेका बलिउड नायक हुन् । युवतीहरू सलमान भनेपछि हुरुक्कै  हुन्छन् । यी साढे चार दशक उमेर काटेका नायकलाई पछ्याउनु हाम्रा चकलेटी नायक आर्यनका लागि राम्रो हुनसक्छ । तैपनि सलमानलाई पछ्याउँदा-पछ्याउँदै  आफ्नोपनचाहिँ हराउला नि ?

छ वर्षे योजना



क्यामरुन डियाज करियरप्रति समर्पित नायिकाका रूपमा चिनिन्छिन् । माया-प्रेमको प्रसंगमा भने उनी विवादित छिन् । पछिल्लो समयमा उनले दिएको एउटा  अभिव्यक्ति अहिले चर्चाको विषय बनेको छ । भर्खरै मात्र उनले माया-प्रेमभन्दा शारीरिक सम्बन्धलाई बढी महत्त्व दिने अभिव्यक्ति दिएकी छिन् । डियाजको तर्क  छ— 'म एक जना पुरुषसँग मात्र जीवन बिताउन चाहन्नँ । हाम्रो समाजमा जोसँग विवाह हुन्छ उसैसँग जीवन बिताउनुपर्ने गलत प्रथा छ । यसो गर्नु मेरा लागि  सार्‍है गार्‍हो कार्य हो । यो लामो जीवनमा एउटा पुरुषसँग पाँच वर्षभन्दा बढी समय बिताउन सकिंदैन । बढीमा पाँच वर्ष एउटा पुरुषसँग बिताएपछि अर्को पाँच  वर्ष अर्कै पुरुषसँग बिताउन पाउनुपर्छ ।' वैवाहिक जीवनलाई हरेक छ वर्षमा टुंग्याउने अभिव्यक्ति दिने यी नायिकाले हालसम्म तीनवटा पुरुषसँग सम्बन्ध कायम  गरिसकेकी छिन् ।

म त कुमार हो



वल्र्ड बक्सिङ एसोसिएसनको लाइट वेल्टरवेटमा विश्व च्याम्पियन अमिर खानले आफू अझै कुमार नै रहेको खुलासा गरेका छन् । पाकिस्तानी मूलका बेलायती बक्सर खानले एक बक्सिङ म्यागजिनलाई अन्तर्वार्ता दिने क्रममा आफू अझै कुमार रहेको खुलासा गरेका हुन् । म्यागजिनले खानलाई मन पर्ने यौनआसनका बारेमा सोध्दा उनले आफू कुमार रहेको र यौन आसनका बारेमा जानकारी नरहेको बताए ।

आफ्नो वास्तविक जीवनमा कुनै पनि प्रेमिका नरहेको बताउने खानले सपनामा भने अमेरिकी नायिका एवं टेलिभिजनकी प्रस्तोता किम कार्डासहेनसँग रात बिताएको संस्मरण भने गरे । खानका हजुरबुबा पाकिस्तानको रावलपिन्डीबाट बेलायत गएपछि उतै बस्न थालेका हुन् । बोल्टनमा जन्मिएका खानका भाइ पनि एमेच्योर बक्सिङका खेलाडी छन् ।

Thursday

महानयकलाई सतायो क्यासिनोले



राजधानीका पाँचतारे होटलमा सञ्चालित क्यासिनोमा नेपालीहरूले जुवा खेलेर घरबार लुटाएको तथ्यलाई लिएर निर्देशक रमेश बुढाथोकीले 'ग्याम्लर' नामक चलचित्र निर्माण गर्दैछन् । निर्देशक बुढाथोकीकै कथा रहेको सो चलचित्रको पटकथा र संवाद ब्रजेश खनालको रहेको छ ।

चलचित्रमा राजेश हमाल, सुमन सिंह, कल्पना शाही, नेहा निरौला, बिना बुढाथोकी, हेमन्त बुढाथोकी लगायतका कलाकारहरूले अभिनय गर्नेछन् । शम्भुजित बाँस्कोटाको संगीत रहेको उक्त चलचित्रको अहिले गीत रेकर्डीङ कार्य भईरहेको छ भने छायाँकन पनि केहि दिनमै शुरू हुने जानकारी निर्माण पक्षले दिएको छ । यादव गुरुङको निर्माणमा बन्न लागेको सो चलचित्रमा नायक हमालले क्यासिनो पीडितको भूमिका निर्वाह गर्दैछन् ।
 

Monday

ऋण खोजेर मोटरबाटो



ऋण खोजेर गाउँमा मोटरबाटो पुर्‍याएको समाचार सुन्नुभएको छ ? छैन भने दक्षिण पर्वतस्िथत शालिग्राम गाविस पुग्नूस्।

सरकारले मोटरबाटो निर्माणका लागि आर्थिक सहयोग नदिएपछि शालिग्रामवासीले सल्लाह गरे। र, ऋण खोजेरै भए पनि देउरालीदेखि गहते हँुदै डुम्रेगैरासम्म एक किलोमिटर सडक निर्माण गरे। "गाउँमा मोटरबाटो नपुग्ने भएपछि ऋण खोज्न बाध्य भयौँ," मोटरबाटो निर्माण समितिका अध्यक्ष भक्तबहादुर क्षेत्री भन्छन्, "गाविसले उपलब्ध गराएको आंशिक रकमबाहेक अरू हामीले ऋण खोजेर नै जम्मा गर्‍यौँ।"

क्षेत्रीका अनुसार, सडक निर्माणमा खर्च भएको ५ लाख ३ हजार रुपियाँमध्ये १ लाख १० हजार रुपियाँ गाविसले उपलब्ध गराएको थियो भने बाँकी रकम स्थानीयवासीले ऋण खोजेका थिए। मोटरबाटो निर्माणमा लागेको ऋण सबै स्थानीयबासी मिलेर क्रमशः तिर्दै जाने योजना बनाएको समितिका अध्यक्ष क्षेत्री जानकारी दिन्छन्। जिल्लाकै सबैभन्दा विकट गाविसका रूपमा रहेको शालिग्राममा मोटरबाटो निर्माण भएपछि गाउँघरमा उत्पादित फलफूल र तरकारी बिक्रीका लागि बजारसम्म पुर्‍याउन सहज भएको छ। "त्यति मात्र होइन, गाउँमा बाटो पुगेपछि आवतजावत गर्न पनि धेरै सुविधा भएको छ," समितिका अध्यक्ष क्षेत्री भन्छन्, "हामीले ऋण खोजेर बाटो खनी अरूलाई पनि पाठ सिकाएका छौँ।

पानी पार्ने रूख !

टन्टलापुर घाममा पनि पानी परिरहेको जस्तो वातावरण सिर्जना गर्ने रूख भेटिएको छ । त्यो पनि हाम्रै नेपालमा । मकवानपुरको नवलपुरस्थित सरस्वती सामुदायिक वनमा 'पानी पार्ने' रूख भेटिएको चर्चासँगै रूख हेर्न पुग्नेको संख्या पनि बढेको छ ।

"मज्जाले घाम लागेको छ । तर, रूखको छहारीमा पुग्दा पानी परेजस्तो हुँदोरहेछ । रूखको फेदमा हिलो पनि देख्न सकिन्छ," सरस्वती सामुदायिक वनमा पुगेर अचम्मको रूख हेरेर हेटाँैडा फर्केकी सविना घिमिरे भन्छिन्, "रूखले पानी पार्ने कुनै वैज्ञानिक कारण त होला तर त्यहाँ पुग्ने जोकोही अचम्ममा भने पर्छन् ।"

वनस्पति कार्यालय, हेटाँैडाका सहायक अधिकृत दीपक लामिछानेका अनुसार, पानी पार्ने त्यो रूख साज जातको हो । "कहिलेकाहीँ सूर्यको प्रकाश तेज भएका बेलामा पनि रूखबाट पानी पर्न सक्छ," लामिछाने भन्छन्, "साजको रूखबाट कसरी पानी पर्‍यो भन्नेबारे राम्ररी थाहा पाउन भने अनुसन्धान नै गर्नुपर्छ ।"






"

शिशुकक्षामा पाकाको भीड




छोरा-नाति उमेरका नानीहरूसँगै शिशुकक्ष्ाामा बस्नुपर्दा सुरुसुरुमा उनलाई असजिलो लाग्थ्यो। "अहिले अप्ठ्यारो लाग्दैन, बरु विद्यालय जान नपाएको दिन अल्छी लाग्छ," बाजुराको जुगाडा गाविसस्िथत देनजुगाडाका ५२ वषर्ीय मनलाल कठायतले स्थानीय सत्यवादी माविको शिशुकक्ष्ाामा भर्ना हुँदाको अनुभव सुनाए।

राजधानीमा रहेकी छोरी पार्वतीले पठाएको चिट्ठी पढ्न छिमेकीे खोज्दै हिँड्नुपर्ने अप्ठ्यारो झेल्दै आएका मनलालले विद्यालय भर्ना भएरै अक्षर चिन्ने सुर कसे। अहिले उनी कक्षा ६ मा अध्ययनरत कान्छो छोरा डम्मरसँगै विद्यालय पुग्छन् र कखरा सिक्छन्।

जुगाडाका मनलाल मात्रै होइनन्, समयमा विद्यालय जान नपाएर अक्षर चिन्नबाट वञ्चित बाजुराका एक दर्जनभन्दा बढी महिला-पुरुषहरू धमाधम नजिकको विद्यालयमा भर्ना भएका छन्। यो क्रम बढ्दै गएको छ। एक महिनायता जिल्लाका धेरैजसो विद्यालयमा उमेर छिप्पिएकाहरू भर्ना हुने लहर नै चलेको छ।

साप्प्ााटा गाविसको बर्कुगाउँकी २८ वषर्ीया लक्ष्मी रोकाया कुलादेवी निमाविमा भर्ना भएकी छन्। लक्ष्मीलाई पनि सुरुमा मनलाललाई जस्तै सहज भयो। तर, अक्षर चिन्ने दृढइच्छाका कारण उनी आफ्ना दुई छोराछोरीसँगै विद्यालय पुग्छिन्। साप्पाटाकै मण्डाली प्राविको शिशुकक्षामा मात्रै २० वर्षमाथि उमेरका १३ जना महिला-पुरुष भर्ना भएका छन्। "यसरी विद्यालय भर्ना हुनेहरू ४० वर्ष उमेरसम्मका छन्। यिनीहरूको जोस रहरलाग्दो छ," विद्यालयका प्रधानाध्यापक मनबहादुर रोकाया  भन्छन्, "यसबाट अरूले पनि प्रेरणा लिन सक्छन्।"