मेरो सिनेमा
'निकै रमाइलो भयो' नेपाली फिल्म गोर्खारक्षकका हिरो तथा निर्माताले भने 'हलिउडका साथीहरुसँग म्यारिज एन्नीभस्ररी पार्टी मनाइयो । नेपाली साथीहरुलाई यो अवसरमा निकै मिस पनि गरेको छु ।' आठवर्षअघि उनले दार्जिलिङकी ठिटी नीलमलाई विहे गरेका थिए ।
पार्टीमा हलिउड एक्टस्रहरुले सन्नीलाई शुभकामना दिएका थिए । थुपै्र हिन्दी तथा अंग्रेजी फिल्महरुमा अभिनय गरिसकेका सन्नीले अर्को एक अंग्रेजी फिल्म पनि निर्माण गर्न लागेका छन् । भविष्यमा स्वदेश फर्किएर नेपाली फिल्म बनाउने सन्नीको योजना छ ।
अहिले अमेरिकाको पोर्ट्ल्यान्डमा उनले मास्रल आर्टस्का दुईवटा इन्ष्टिच्युटहरु संचालन गरिरहेका छन् । हलिउडका एक्टस्र र उनका केही सन्ततीले पनि उनको इन्ष्टिच्युटमा टे्रनिङ लिने गरेका छन् । 'अबको एकदुई महिनामै नेपाल फर्केनेछु' ४१ वर्षे सन्नीले भने 'तर यतिबेला मेरै विहे एन्नीभस्ररीमा आफ्नै वाइफसँगै नहुँदा निकै मिस गरिरहेको छु ।'








0 comments:
Post a Comment