मेरो सिनेमा
उनका अनुसार उक्त फिल्मको स्क्रिप्ट यति राम्रो छ कि सुटिङका क्रममा कुनै पनि स्टारले कुनै कुरालाई लिएर सिकायत गर्नेछैनन् । उक्त फिल्मका २२ वर्षिय एक्टेस्र सयोरी हारा भन्छन् 'हाइटेक फिल्म भएकाले सुटिङमा निकै मिहेनत गरिरहनुपरेको छ ।'
हायराले यो फिल्मलाई लिकबाट हटेर दर्शकलाई पुर्णरुपमा मनोरन्जन गराउन सफल हुने बताएका छन् । निर्देशक सन्का अनुसार फिल्मका सबै एक्टस्रले दैनिक १८ घण्टा नियमित काम गरिरहेका छन् । फिल्मको दौरान पुरुष भन्दा महिला कलाकारले राम्रो अभिनय गरिरहेका छन् ।
आगामी मेको अन्त्यसम्म यो फिल्म रिलिज हुनेछ । पहिलो थ्रीडी पोर्न मूभि भएकाले निर्देशकले चलचित्रबाट ठूलो आशा लिएका छन् ।








0 comments:
Post a Comment