सोमबारदेखि लोडसेडिङ थप दुई घन्टा बढ्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लागू हुने गरी निकालेको नयाँ 'लोडसेडिङ सेड्युल' अनुसार दिनमा १० घन्टामात्र विद्युत उपयोग गर्न पाइने छ। प्रधिकरणले उत्पादनमा कमी आएकोले लोडसेडिङको समय थप्न वाध्य भएको जनाएको छ। नयाँ सेड्युल यस्तो छ :

0 comments:
Post a Comment