हार्वड बिश्वबिध्यालयका तीन जना छात्राहरूले फ़ेसबुक सर्वप्रथम शुरू गर्ने योजनाका योजनाकार उनीहरू भएको दावी
यस विवादको शुरूवात २००८ मा नै भएको थियो तर त्यस बखत यीनीहरूलार्इ फ़ेसबुकले ६.५० करोड़ डलर दिएर सामसुम पारेको थियो। तर हाल फेरी एक पटक यी तीन जना यस मामिलालार्इ लिएर अदालत पुगेका छन्। हार्वड बिश्वबिध्यालय पढेका यी तीन जना टाइलर, कैमरून विंकलवास तथा दिव्या नरेंद्र हुन्।
यिनीहरूको दावीका अनुसार शन २००८ मा यीनीहरूको फ़ेसबुक संग सम्झेोता हुदाँ फ़ेसबुकले आफ्नो मुल्याकंण कम गरेबाट आफुहरूले कम रकम पाएको आरोप लगाएका छन्। यीनीहरूले ज़ुकरबर्गले उनीहरूको योजना चोरेर यस साइटको शुरूवात गरेको आरोप लगाएका छन्। हार्वड बिश्वबिध्यालयबाटै पढेर फेशबुक स्थापना गर्ने मार्क ज़ुकरबर्गले भने उनीहरूको आरोप गलत रहेको बताएका छन्।
dainekee








0 comments:
Post a Comment