Translate

Friday

कण्डम प्रयोग गर्न आग्रह

porn_film_in_400

नियमित रक्तपरिक्षणका क्रममा एचआइभी संक्रमित पाइएपछि गत अक्टोवरमा अमेरिकी अश्लिल चलचित्र उद्योग निकै डराएको थियो ।

रोचक कुरा के भने 'प्यासेन्ट जेटा'का नामले चिनिने एक पोर्नस्टारले बुधबार अश्लिल चलचित्र निर्माण गर्दा अनिवार्य कण्डम लगाउन सबैलाई आग्रह गरेका छन् । ती पोर्नस्टारको कुरालाई सबैले तारिफ गरेका छन् ।

निर्माता डेरिक बर्टस्ले वासिङटन पोस्टसँग कुरा गर्दै समिलंगी यौन चलचित्र उत्पादन गर्दा दुर्भाग्यवश आफूलाई पनि एचआइभी संक्रमण भएको खुलासा गरे । तर उनको दावीलाई पोर्नफिल्म क्लिनिकले भने खण्डन गरेको छ । 'उनको निजी जीवनको बेला नै उनलाई एचआइभी भएको थियो' क्लिनिकले भनेको छ 'फिल्म उत्पादन गर्दा संक्रमण भएको भन्ने कुरा गलत हो ।'

अश्लिल चलचित्र निर्माण गर्दा उद्योगले अनिवार्य म्यानडेटरी कण्डम लगाउनैपर्ने कुरामा उनले जोड दिए । उनले उक्त घटनाबारे मिडियासँग पनि खुलेर कुरा गरिरहेका छन् । 
 
mero cinema

0 comments:

Post a Comment