Translate

Wednesday

छातीमा पामेलाको अटोग्राफ

pamela_home_400

 
 
 
 
 
 
 
 
 
 
हलिउड अभिनेत्री पामेला एन्डरसनले आफ्ना खास प्रशंसकलाई खुशि पार्न उनीहरुको छाती, हात र पीठ्युँमा अटोग्राफ दिएकी छिन् । मुख्य कुरा यो हो कि पामेलाका ती प्रशंसक मदिरामा लठ्ठ थिए ।

खबरअनुसार इंग्ल्यान्ड यात्रामा आएकी पामेला कन्सर्ट सकेर लिवरपुलस्थित होटल फर्कदैं गर्दा बाटोमा प्रशंसकले उनलाई घेरेका थिए ।

उनीहरुलाई खुशि पार्न पामेलाले अटोग्राफ दिइन र कालो रङको मार्करले कसैको हात, कसैको निधार, कसैको पीठ, कसैको छातीमा समेत उनले लेखिदिइन् ।

यद्यपी पामेलाले आफ्नो सुरक्षाको कडा व्यवस्था गरेकी थिइन् । उनी आफ्नो सुरक्षाका लागि सचेत थिइन् र सुरक्षाको घेरा बढाउन सुरक्षाकर्मीलाई भनेकी थिइन् । यसका कारण लिवरपुलमा फ्यानहरुले अटोग्राफ दिन उनलाई बाध्यकारी तुल्याए । 
 
mero cinema

0 comments:

Post a Comment