Translate

Tuesday

राष्ट्रपति पनि सिनेमामा

clinton_in_400
अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन पनि सिनेमा खेल्ने भएका छन् । माइक टाइसनपछि क्लिन्टन चलचित्र 'ह्याङओभर'को सिक्वेलमा देखापर्नेछन् । टाएड फिल्म्सको निर्देशनमा थाइल्यान्डमा बनिरहेको यो कमेडी फिल्ममा क्लिन्टन छोटो भूमिकामा देखापर्दैछन् ।

बैंकको उनले खेल्ने भूमिकाको दृश्य पनि सुटिङ भैसकेको छ । बैंककमा उनले क्लीन एनर्जीबारेको सम्बोधन पनि गर्नुपर्ने जरुरी थियो ।

ह्याङओभरको पहिलो भागमा माइक टाइसन पनि देखापरेको थिए जसको सुटिङ लसभेगासमा गरिएको थियो । यद्यपी दोस्रो भागमा पनि स्टारकास्टलाई परिवर्तन गरिएको छैन । 

by Mero cinema

0 comments:

Post a Comment