मेरो सिनेमा
यीमध्ये आलोकले दुई गीत राख्नका लागि कपीराइटको स्वीकृति लिए पनि । तर, पोखरेली ब्यान्ड 'नेपथ्य'ले 'जोमसोमे बजार' गीत राख्न आलोकलाई स्वीकृति दिएन । 'सुटिङ गरिएको परिवेशको गीत राख्ने भनिएको थियो तर एउटा गीतको स्वीकृति पाइएन' संगीतकार अधिकारीले भने 'स्वीकृति नपाइएपछि सररर…भनेर फिलअप गरिएको छ ।'
गायिका मन छन्त्यालको स्वीकृति लिएर 'बेनीको बजार' राखेपछि उक्त गीत फिल्मको रिलिजअगावै चर्चा बटुल्न सफल भएको छ । आलोक आफ्नो फिल्ममा लोक पप र आधुनिक गीतलाई मिश्रण गरि राख्न चाहन्थे । तर नेपथ्यका अमृत गुरुङले 'कोही मेरो'लाई अनुमति दिएनन् ।








0 comments:
Post a Comment