आफ्नो मुलुकभित्रका महिला विवाहप्रति अनिच्छुक हुँदै गइरहेका हुनाले दक्षिणपूर्वी एसियाका पुरुषहरूले विदेशी महिला विवाह गर्ने प्रचलन बढेको छ । यसबाट जापान, कोरिया र ताइवानमा नस्ल -रूपरङ) परिवर्तनको खतरा बढेको अध्ययनहरूले देखाएका छन् ।
मुख्यतः चीन र भियतनामका महिलासँग बिहे गरी सन्तानोत्पादन गर्ने यो प्रचलन सन् १९९० को सुरुबाटै प्रारम्भ भएको छ । यसरी अन्तरनस्ल विवाहले नयाँ पुस्ताको रूपरङ, आकारप्रकारमा ल्याइरहेको परिवर्तन देख्न सकिने भएको अध्ययनहरूको कथन छ ।
Translate
Sunday
Subscribe to:
Post Comments (Atom)










0 comments:
Post a Comment