हरेक दिन बिहान एक कप कफी पिउँदा गर्भवतीहरूलाई फाइदा हुन्छ । अमेरिकी अनुसन्धानकर्ताहरूका अनुसार, कफीको मध्यम सेवनले अनिच्छित गर्भपात र अपरिपक्व जन्मको जोखिम कम गर्छ ।
अनुसन्धानकर्ताले दैनिक दुई सय मिलिग्राम कफी सेवनले त्यस्तो फाइदा हुने दाबी गरेका छन् ।











0 comments:
Post a Comment