Translate

Sunday

गुलिया पेय हानिकारक











एक नयाँ अध्ययनले कृत्रिम रूपमा गुलियो पारिएका पेय पदार्थको सेवन गर्ने गर्भिणीले समयभन्दा पहिल्यै अर्थात् अपरिपक्व बच्चा जन्माउन सक्ने देखाएको छ ।

यस्ता पेय पदार्थबाट बच्नु नै गर्भवतीका लागि उचित हुने डेनमार्कका खोजकर्ता डा थोरहाल्लुर हाल्डरसनले बताएका छन् ।

0 comments:

Post a Comment