Translate

Thursday

आफ्नो घरमा दाल खाने पैसा छैन जाबो बालको २० लाख


बलिउडकी नायिका कंगना रनावतको कपालको मूल्य २० लाख बराबरको भएको भारतीय साचारमाध्यमले जनाएको छ। कसरी उनको कपालको मूल्य २० लाख भयो सबैलाई जिज्ञासा लाग्न सक्छ।


तर उनको यो कपाल आफ्नै भने अवस्य पनि होइन। उनको आगामी चलचित्र वान्स अपन अ टाइम इन मुम्बईमा कंगनाले प्रयोग गरेको वीक नक्कली कपाल का लागि चलचित्र निर्माता मिलन लुथि्रआले सो कपालको मूल्य २० लाख तिरेको समाचारमा उल्लेख छ।

बलिउडका नामी कपाल डिजाइनरले उनको कपालको निर्माण गरेका हुन्। समाचारअनुसार १९७० को दशकको प्रसिद्ध पात्र मधुवालाको भूमिकाका लागि निर्माता लुथि्रआलेले सो कपाल बनाउन लगाएका थिए। निर्माता लुथि्रआले त्यस समयको चरित्रको प्रतिनिधित्व गर्ने मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रलाई समेत आकर्षण गर्ने सोचले कंगनालाई सो हेयर स्टायलमा प्रस्तुत गरिएको समाचारमा उल्लेख छ।                                                            by: agency

0 comments:

Post a Comment