Translate

Friday

२०११ का बहुप्रतिक्षित हिन्दी चलचित्रहरु

don_shahrukh_khan_400

बलिउड हँगामा न्युज नेटवर्कको एक सर्वेक्षण अनुसार दर्शकहरु शाहरुख खान, एक्सेल इन्टरटेनमेन्ट, सलमान खान, करिना कपुर र प्रियँका चोपडा जस्ता बलिउड ब्यानर र कलाकारहरुको फिल्मको ब्यग्र प्रतिक्षामा छन् ।
यस हिसाबले निम्न फिल्महरु बहुप्रतिक्षित फिल्मको लिस्टमा पर्न सफल भएका छन् ।
०१– फिल्म– डन २, निर्देशक– फरहान अख्तर, कलाकारहरु– शाहरुख, प्रियँका, लारा दत्त आदि ।
०२– फिल्म– आर ए वन, निर्देशक–अनुभव सिन्हा, कलाकारहरु– शाहरुख, अर्जुन रामपाल, करिना आदि
०३– फिल्म– जिन्दगी नामिलेगी दोबारा, निर्देशक–जोया अल्तर, कलाकरहरु–रितिक, केट्रिना कैफ आदि ।
०४– फिल्म– रिमा काग्तिज नेक्स्ट, निर्देशक– रिमा काग्ति, कलाकारहरु–आमिर, करिना, रानी आदि ।
०५– फिल्म– बडिगार्ड, निर्देशक–शिद्धिक्यु, कलाकारहरु– सलमान खान, करिना कपुर आदि ।
०६– फिल्म– रेडी, निर्देशक– अनिश बाज्मी, कलाकारहरु– सलमान खान ,आसिन, परेश रावल आदि ।
०७– फिल्म– ७ खुन माफ, निर्देशक– बिशाल भारद्धाज, कलाकारहरु– प्रियँका, जोन, निल नितिन आदि ।
०८– फिल्म– एजेन्ट बिनोद, निर्देशक–श्रिराम रागवन, कलाकारहरु– सैफ अलि, करिना कपुर आदि ।
०९– फिल्म– रकस्टार, निर्देशक–इम्तिआज अलि, कलाकारहरु– रणबिर कपुर, नरगिश फक्री आदि ।
१०– फिल्म– दिल्ली वेली, निर्देशक– अभिनय डियो, कलाकारहरु– इमरान खान, बिर दास, सेहनाज आदि ।

mero cinema

0 comments:

Post a Comment