Translate

Friday

सलमान र रितिकको भिडन्त

salman khan Hritik roshan

सन् २०११ मे २७ का दिन बलिउडका दुई चर्चित नायकहरु मज्जाले भिड्दैछन् । यो भिडाईमा सलमान लाई आसिनले र रितिकलाई केट्रिना कैफले साथ दिँदैछिन् ।
तर यो भिडन्त वास्तविक जीवनमा नभै फिल्मी पर्दामा हुँदैछ । भन्नुको अर्थ २०११ मे २७का दिन सलमानद्धारा अभिनित चलचित्र ‘रेडी’ र रितिकद्धारा अभिनित ‘जिन्दगी नामिलेगी दोबारा’ एकैसाथ रिलिज हुँदैछ । ‘रेडी’ कमेडी श्रेणीको चलचित्र हो भने ‘जिन्दगी नामिलेगी दोबारा’ रोमान्स श्रेणीको चलचित्र हो । रेडीका निर्देशक अनिश बाज्मी र ‘जिन्दगी नामिलेगी दोबाराका निर्देशक जोया अख्तर हुन् ।
अब हेर्न बाँकी छ, ‘यि दुईको यस फिल्मी भिडन्तमा जित कसको हुन्छ’ ।


mero cinema

0 comments:

Post a Comment