Translate

Friday

को भन्दा को कम

nepali_film_intvshow_400लोडसेडिङ्गको कारण घरको टिभी छोडेर सर्वसाधारण फिल्म हलतिर छिरिरहेको बेलामा फिल्मी पर्दाका चर्चित अनुहारहरु चैं टिभीका सिरियलतिर को भन्दा को कमको हिसाबले तछाड मछाड गरिरहेका छन् ।
 आजकाल हरेक हप्ता जसो हास्य सिरियलहरमा नेपाली चलचित्र फाँटका अनुहारहरुलाई दर्शकहरुले हेरिरहेका छन् । यि मध्ये केहिले आफ्नो चलचित्रको प्रोमोशनको लागि हास्य सिरियललाई माद्दम बनाईरहेका छन्  भने केहिले हास्य सिरियल मै अभिनयलाई निरन्तरता दिईरहेका छन् ।

 नायिका रेजिना उप्रेती हालै चर्चित हास्य सिरियल 'मेरी बाँस्सै'मा देखा परिन् जति बेला सिनेमा हलहरुमा ऊनीद्धारा अभिनित चलचित्र ुचिनोु प्रदर्शन भैरहेको थियो । यता चलचित्र स्वरले राजधानी बाहिर आफ्नो प्रदर्शन प्रारम्भ गरेको अघिल्लो दिन स्वरकी नायिका केकी अधिकारी र नायक यशराज गरच हास्य सिरियल तितो सत्यमा देखिए ।
यि त उदाहरण मात्रै हुन् । नेपाली चलचित्र क्षेत्रमा 'राते काँइला'का उपनामले प्रख्याति पाएका खलनायक ुसुनिल थापाु पनि केहि समय अगाडि मेरी बाँस्सैका धेरै भागमा देखा परे । त्यस्तै नरेश पौडेल भुवन केसी प्रशान्त तामाङ्ग केशव भट्टराई रेखा थापा पनि हास्य सिरियलहरुमा प्रस्तुत भैसकेका चलचित्रकर्मीहरु हुन् ।
यि बाहेक सँचारकर्मी तथा निर्माता जयप्रकाश रिजाल गायकहरु हिमाल सागर धिरज राई भगवान भण्डारी भिजे जिपी तिम_िल्सना पनि भिन्न भिन्न रुपमा हास्यसिरियलहरुमा देखा परिसकेका छन् ।
अब के भन्ने तूहास्य सिरियलहरुमा देखा पर्नु चलचित्रकर्मीहरुको चाहना हो या स्वार्थ

mero cinema

0 comments:

Post a Comment