नासाका अनुसार पृथ्वीको बर्बादी देखाइनु विज्ञानका लागि बकबासी काम बाहेक केहीपनि होइन । नासाको निएर अर्थ एस्ट्यान्ड रान्डुउ मिसनका प्रमुख रोनाल्ड यियमेन्सले '२०१२' मा स्पेसबाट आएका कुनैपनि खतरा आफूहरुका लागि नयाँ रिसर्च भएको बताए । 'यस किसिमका फिल्मले मानिसलाई डराउनबाहेक केही दिँदैन' उनले भने 'यो फिल्मको रिलिजपछि मानिसहरुलाई यतिविधि सवाल सोध्न थालेकी हामीले एक वेभसाइटको निर्माण नै गर्नुपर्यो ।'
यो ट्रेन्ड हलिउडका लागि भने नयाँ होइन पहिलेपनि आमगार्डन, द सिक्सथ् डे, वाल्केनो र चेन रिएक्सनजस्ता फिल्म यस्ता विषयमाथि आधारित छन् । यीमध्ये नासाले दशकको सुरुआतमा बनेका फिल्म 'ब्लेड रनर' र 'गटाका'लाई सत्यताको नजिक मानेका छन् ।
mero cinema 










0 comments:
Post a Comment