हलिउड चलचित्र 'नार्निया'को तेस्रो श्रृङ्खला 'द भोएज अफ दि डान ट्रेडर -थ्रीडी' अमेरिका भन्दा अघि नै शुक्रबार नेपालमा रिलिज भएको छ । 
क्वेस्ट इन्टरटेनमेन्टले आफ्नो सेन्ट्रल सिनेमा मल्टिप्लेक्समा चलचित्र प्रदर्शन गरेपछि नेपालका हलिउड सिनेमाप्रेमी दर्शकले जंगलको राजा सिँहको मूख्य भूमिका रहेको चलचित्र हेर्ने पहिले नै हेर्ने अवसर पाए ।
हलिउडको ठूलो फिल्म अमेरिकामा भन्दा नेपालमा रिलिज भएको पहिलोपटक हो । माइकल एप्टेडको निर्देशन रहेको यो चलचित्र थ्रीडी भस्रनमा देखाइएको छ ।
यसमा बेन बार्नस, स्कन्दर किनेस, जजी हेन्ली लगायतले अभिनय गरेका छन् । क्वेष्टले यसरी नै आफ्ना दर्शकलाई ताजा र चाँडो चलचित्र हेर्ने सुविधा मिलाउने बताएको छ ।

mero cinema 

0 comments:
Post a Comment