
प्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार साँझ नेपालको एक मात्र फिल्मी टेलिभिजन टिभी फिल्मीको उद्घाटनका क्रममा हिरोइन रेखा थापालाई केक खुवाउँदै। रेखालाई मात्र हैन उनले त्यहाँ उपस्थित अरु कलाकर्मीलाई पनि केक खुवाए र आफै पनि खाए।

टिभी फिल्मी तथा गोपीकृष्ण हलका सञ्चालक उद्धव पौडेल प्रधानमन्त्री माधवकुमार नेपाललाई केक खुवाउँदै।

पौडेललाई केक खुवाउँदै प्रधानमन्त्री।

केक काट्दै प्रधानमन्त्री।टेलिभिजनका सञ्चालक उद्धव पौडेलसँग २५ वर्ष पुरानो मित्रता रहेको बताउँदै प्रधानमन्त्रीले भने, 'तर, यो हलमा भने पहिलोपटक पाइला टेकोको हुँ। तीनवटा हल होला भन्ठानेको सातवटा पो रहेछ।'
सजना श्रेष्ठ,










0 comments:
Post a Comment