सभासद रबिन्द्र अधिकारीले पोखराको पृथ्बीनारायण क्याम्पसलाई विश्वबिद्यालयमा निमार्ण् गर्न गुणस्तरीय शिक्षाको लागि प्रध्यापकहरु लाग्नुपर्ने बताउदै मन्त्री परिषदबाट आफुले गर्नुपर्ने भुमिका गर्न तयार भएको बताउनु भयो ।गोष्ठीको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर भिमराज अधिकारीले पियनलाई विश्वबिद्यालय निर्माण गर्न स्थानिय स्तरबाट नै जागरुक भएर लाग्नुपर्ने बताउनु भयो।भुगोलविद डाक्टर कृष्ण केसीले क्याम्पसको बिगतको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भयो भने वर्तमान र भविश्यको बारेमा भने सहप्रध्यापक विश्व कल्याण पराजुलीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्याम्पसका संस्थापक/शिक्षाविद जोर्ज जोन, माओबादीका झकलपाडी तिवारी, एमालेका कृष्ण केसी, नेपाली काग्रेसका ऋषि सापकोटा, नेकपा सयुक्तकार् इमान सिङ गुरुङ, मालेका होमनाथ गिरी लगायतले पियनलाई विश्व बिद्यालय निमार्ण् गर्न आफुहरु प्रतिबद्धताका साथ लाग्ने बताउनु भएको थियो ।
Translate
Tuesday
पोखराको पृथ्बीनारायण क्याम्पसलाई अब विश्वबिद्यालयमा निमार्ण् गर्न प्रतिबद्ध
दिननाथ बराल-पोखरा,२५  साउन
 पोखराको पृथ्बीनारायण क्याम्पसलाई अब विश्वबिद्यालयमा निमार्ण् गर्नुपर्ने आज पोखरामा आयोजीत एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। क्याम्पसको बिगत बर्तमान र भविश्य बिषयक एक दिने गोष्ठीमा बोल्ने वक्ताहरुले १६ हजार भन्दा बढी बिद्यार्थी भएको क्याम्पसलाई अब विश्वबिद्यालयमा निर्माण गर्नुपर्नेमा जोड दिनु भएको हो ।कार्यक्रममा प्राध्यापक तथा राजनैतिक दलका नेताहरुले समेत विश्वबिद्यालय निर्माणमा आफुहरु कटिबद्ध भएर लाग्ने प्रतिबदता व्यक्त गर्नु भएको हो ।
सभासद रबिन्द्र अधिकारीले पोखराको पृथ्बीनारायण क्याम्पसलाई विश्वबिद्यालयमा निमार्ण् गर्न गुणस्तरीय शिक्षाको लागि प्रध्यापकहरु लाग्नुपर्ने बताउदै मन्त्री परिषदबाट आफुले गर्नुपर्ने भुमिका गर्न तयार भएको बताउनु भयो ।गोष्ठीको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर भिमराज अधिकारीले पियनलाई विश्वबिद्यालय निर्माण गर्न स्थानिय स्तरबाट नै जागरुक भएर लाग्नुपर्ने बताउनु भयो।भुगोलविद डाक्टर कृष्ण केसीले क्याम्पसको बिगतको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भयो भने वर्तमान र भविश्यको बारेमा भने सहप्रध्यापक विश्व कल्याण पराजुलीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्याम्पसका संस्थापक/शिक्षाविद जोर्ज जोन, माओबादीका झकलपाडी तिवारी, एमालेका कृष्ण केसी, नेपाली काग्रेसका ऋषि सापकोटा, नेकपा सयुक्तकार् इमान सिङ गुरुङ, मालेका होमनाथ गिरी लगायतले पियनलाई विश्व बिद्यालय निमार्ण् गर्न आफुहरु प्रतिबद्धताका साथ लाग्ने बताउनु भएको थियो ।
सभासद रबिन्द्र अधिकारीले पोखराको पृथ्बीनारायण क्याम्पसलाई विश्वबिद्यालयमा निमार्ण् गर्न गुणस्तरीय शिक्षाको लागि प्रध्यापकहरु लाग्नुपर्ने बताउदै मन्त्री परिषदबाट आफुले गर्नुपर्ने भुमिका गर्न तयार भएको बताउनु भयो ।गोष्ठीको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर भिमराज अधिकारीले पियनलाई विश्वबिद्यालय निर्माण गर्न स्थानिय स्तरबाट नै जागरुक भएर लाग्नुपर्ने बताउनु भयो।भुगोलविद डाक्टर कृष्ण केसीले क्याम्पसको बिगतको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भयो भने वर्तमान र भविश्यको बारेमा भने सहप्रध्यापक विश्व कल्याण पराजुलीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्याम्पसका संस्थापक/शिक्षाविद जोर्ज जोन, माओबादीका झकलपाडी तिवारी, एमालेका कृष्ण केसी, नेपाली काग्रेसका ऋषि सापकोटा, नेकपा सयुक्तकार् इमान सिङ गुरुङ, मालेका होमनाथ गिरी लगायतले पियनलाई विश्व बिद्यालय निमार्ण् गर्न आफुहरु प्रतिबद्धताका साथ लाग्ने बताउनु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)










0 comments:
Post a Comment