Translate

Saturday

श्रीमतिको इमेल पढ्नु महंगो पर्ला है

 
 विना अनुमति आफ्नो श्रीमतिको इमेल एकाउन्ट लगअन गर्नु र इमेल पढ्नु महंगो सावित हुनसक्छ । श्रीमतिको इमेल पढेकोमा अमेरीकाका ३३ वर्षीय लियोन वाकरलाई अदालतमा उपस्थित गराइने
विना अनुमति आफ्नो श्रीमतिको इमेल एकाउन्ट लगअन गर्नु र इमेल पढ्नु महंगो सावित हुनसक्छ ।
श्रीमतिको इमेल पढेकोमा अमेरीकाका ३३ वर्षीय लियोन वाकरलाई अदालतमा उपस्थित गराइने भएको छ ।
उनलाई आशंका थियो कि आफ्नो श्रीमतिको सम्वन्ध अर्को व्यक्तिसँग छ ।
त्यसैले उनले विना अनुमति आफ्नो श्रीमतिको इमेल एकाउन्ट लगअन गरे ।
त्यहा उनले आफ्नी श्रमतिले पूर्व पतिसँग सम्वन्ध राखेको जानकारी पाए ।
तर श्रीमतिका पूर्व पतिले लियोनलाई हृयाकिङ र इन्टरनेटमा हुने धोकाको आरोपमा अदालतमा मुद्धा चलाइने भएक छन् ।
उनका श्रीमतिका पूर्व पतिले आगामी फेव्रुअरीमा अदालतमा लियोन विरुद्ध मुद्धा चलाउने भएको बीबीसीले जनाएको छ ।

online khadar

0 comments:

Post a Comment