हिमाली जिल्ला मुस्ताङका बासिन्दाहरू हिउँदको फुर्सदिलो समयको फाइदा उठाउँदै भेडा, च्याङ्ग्रा र याकको सुकुटी बनाउन व्यस्त भएका छन् । मुस्ताङबासीलाई हिजोआज जन्मथलो छाडेर देशका विभिन्न सहर तथा विदेश गएका आफन्त र काठमाडौ, पोखरा लगायतका ठाउँमा रहेका होटल र डिपार्टमेन्टल स्टोरबाट माग भएको सुकुटी निर्माण गर्न लागि भ्याई नभ्याई भएको हो । सकुटी सुकाउँदै जोमसोमकी एक जना महिला । सन्तोष गौतम, म्याग्दीTranslate
Monday
सुकुटी बनाउन व्यस्त मुस्ताङ्गे
हिमाली जिल्ला मुस्ताङका बासिन्दाहरू हिउँदको फुर्सदिलो समयको फाइदा उठाउँदै भेडा, च्याङ्ग्रा र याकको सुकुटी बनाउन व्यस्त भएका छन् । मुस्ताङबासीलाई हिजोआज जन्मथलो छाडेर देशका विभिन्न सहर तथा विदेश गएका आफन्त र काठमाडौ, पोखरा लगायतका ठाउँमा रहेका होटल र डिपार्टमेन्टल स्टोरबाट माग भएको सुकुटी निर्माण गर्न लागि भ्याई नभ्याई भएको हो । सकुटी सुकाउँदै जोमसोमकी एक जना महिला । सन्तोष गौतम, म्याग्दी
Subscribe to:
Post Comments (Atom)










0 comments:
Post a Comment