हलिउडकी एक्सन गर्ल एन्जेलिना जोली पनि अब देवीको रुपमा सिनेमामा देखापर्दैछिन् । बताइएअनुसार उनलाई चाहनेहरुले कम्बोडियामा एक मन्दिरको नाम नै हलिउड अभिनेत्री एन्जेलिया जोलीको नाममा राखिदिएका छन् ।
'युनिभस्रल सोसाइटी अफ हिन्दुज्म'का अध्यक्ष राजन जैद भन्छन् 'उक्त मन्दिर बाह्रौं शताब्दीमा निर्माण भएको थियो । यसलाई 'ओल्ड ब्रम्हा'को नामबाट पनि जान्न सकिन्छ ।' सुरुमा उक्त मन्दिरको नाम 'राजविहार' राखिएको थियो । अब 'एन्जेलिना जोली' नामको मन्दिरबाट प्रसिद्ध हुनेछ ।
बताइएअनुसार 'टम्ब रेडर' श्रृङ्खलाको सिनेमामा उक्त मन्दिरका दृश्यहरु समावेश छन् । जोलीले उक्त श्रृङ्खलाका चलचित्रहरुमा पनि अभिनय गरेकी छन् । जोली पहिले नै उक्त मन्दिरको संरक्षँणको पहल गर्ने बताएकी थिइन् ।
राजनका अनुसार जोलीले उक्त विश्व धरोहरको संरक्षणका लागि जागरण फैलाउनुपर्नेमा जोड पनि दिएकी छिन् । जोलीले आफ्नो छोरालाई कम्बोडियबाटै 'एडप्ट' गरेकी थिइन् ।

mero cinema 

0 comments:
Post a Comment