 सांगीतिक हिसाबले प्रदर्शन अगावै निकै चर्चा कमाउन सफल चलचित्र   "नाई न भन्नु ल"  को  भोली बिहिबार दोस्रो पटक रेड कार्पेट प्रिमियर गरिदैछ ।    
 
यस अघि अस्ट्रेलियामा रेड कार्पेटमा प्रिमियर भएको उक्त चलचित्रको प्रदर्शन अघि प्रेश शो मात्र गरिने निर्माण पक्षले बताउदै थियो । चलचित्रका निर्देशक विकास आचार्यले "चलचित्रको प्रिमियर बिहिबार बेलुकी पाँच बजे चाबहिल स्थित गोपी कृष्ण हलमा गरिने"  जानकारी दिए ।   
 
रमेशजंग रायामाझीले निर्माण गरेको त्रिकोणात्मक तर वियोगान्त प्रेम कथामा आधारित उक्त चलचित्रमा नव नायिका ऋचा सिह ठकुरी, सुमन सिंह र जीवन लुइटेल मुख्य भूमिकामा देखिनेछन् ।
  | 
0 comments:
Post a Comment