Translate

Thursday

"तिम्रो मायाले"




बाँच्न सिके जीवनमा
पल पल आसु खसाली
सात समुन्द्रा पारी कल्पिदे इ छु
तिम्रो चोखो माया दिल्मा बसालि!
मुटुमा आतिनै पिडा भयो आज
हामि एक अर्का टाढा हुनले
लुरे ज्यानै झुरे भयो
तिमिलाई सम्झि रुनले!!
दिन् गयो ,बर्ष गयो सम्झि तिमिलाई बसेर
चिन्ता अब नलियो पृया आउदैछु कमर कसेर!!

रजेशरुम्बा लामा G4S Doha,Qatar

0 comments:

Post a Comment