एउटा नेतै नेताले भरिएको बस सडकबाट दुर्घटना भएर खेतमा खसेछ त्यो देखेर किसान दौडदै गएछ अनि एक एक गरेर सबै नेनाहरुलाई खाल्डोमा पुरेछ । केहि दिनपछि सरकारि पक्षले थाहा पाएपछि किसानलाई सोधपुछ को क्रममा । 
सरकार : के सबै नेताहरु मरेका थिए र पुरेको हो ?
किसान : होईन कोहि त भन्दै थिए कि म मरेको छुईन! तर तपाईलाई पनि थाहा छ नि नेताहरु कति झुट बोल्छन भनेर ।
************************************************************************************
ek दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।
हनुमान : प्रभु मैले के विराएँ ?
राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ?
हनुमान : किनर प्रभु ?
राम : भित्र सिता कपडा फेर्दै छिन ।

GP koirala and Prachanda were sitting in a restaurant to discuss the craziness of the election. When the waitress came to take their orders, Prachanda said, "I'll take the steak." When she asked GP koirala, he said, "I'll take the quicky." Prachanda motioned for the waitress to come closer, and whispered into her ear "He means the quiche."

श्रीमति टि भि मा क्रिकेट म्याच हेर्नमा मस्त भईराखेको बेलामा श्रीमाने अफिस जानलाई तयार भएर सोधेछ,
हेरत म कस्तो देखिएको छु ?
श्रीमति : (T. V.हेरेकै सुरमा श्रीमनतिर हेर्दै) छक्का, छक्का ।

Where Do U Saw MANGOES?
Mango Tree?
No!
Fruit Shop?
Wrong Again?
Ans:जाहाँ जाहाँ Woman Goes त्यहाँ त्यहाँ MAN GOES।

(शिव कैलाशबाट बरक्त लागेर पृथ्वीमा आउनु भयो)
शिवलाई मन्द्रेले भन्यो- मलाई चुरोट घृणा गर्छु।
शिव- त्यसैले त मैले बाली रहेको छु।
शिव रात्रीको मंगलमय शुभकामना
जय शम्भु

रामो साथी computer हो
जुन जीवनमा enters हुन्छ
मुटुमा save हुन्छ
सबै दु:खहरु formats गर्छ
र मनबाट कहिले पनि delete हुदैन्

तिनजना साथि मध्ये एकजना धेरै लोभि रहेछ पिक्निक जने कुराकानिको क्रममा-
पहिलो : म फलफुल मिठाई ल्याउछु ।
दोस्रो : म समोसा र चाउमिन ल्याउछु ।
त्यसपछि दुवैजनाले कञ्जुसलाई सोधेछन तँ के ल्याउछस त?
तेस्रो(लोभि) : अब तिमिहरुले यत्तिका धेरै खानेकुरा ल्याउदै छौ भने मपनि भईबहिनिहरु ल्याउँलानि।

मल्लिकाले एक बाबालाई सोधेछिन्
बाबा म नहाउने बेलामा के लगाउ जसले गर्दा मेरो यौवन सधै सुरक्षित रहोस
बाबाले भने: ढोका

दुइ पागल
पहिलोः यार,म संसारका सुन किन्ने बिचार गरिरहेको छु ।
दोश्रोः धत्, त्यो सबै म बेच्दिंन यार ।

Shree मति : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो, यसरी पनि पिउनु हुन्छ ?
श्रीमान : के गर्नु सबै गलत संगतको असर हो, ४ जना साथी १ बोटल रक्सी, ३नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

nepali joks
##एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ । डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ? मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे । डाक्टर: अनी बाँया कान कसरी पोलियो त ? मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त####"एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ?गाईड : ५ बर्षटुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।रानीपोखरी देखे पछि फेरीटुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछनटुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो निगाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन##
##तिनाउमा आएको बाढीलाई देखाएर छोराले भन्यो ड्याडी म भेलमा पनि पौडेर तर्न सक्छु । हुदैन हुदैन डुबेर मरीन्छ । बाबुले रोक्न खोजे । मलाई पौडी खेल्न आउछ म डुब्दीन ड्याडी म जान्छु है छोराले जिद्धी गर्यो । वावु हैरान हुदै अनुमती दिए - जान त जा डुबेर मरीस भने घर गएर तँलाई खुब पिट्नेछु ।##
##तिन जना वकिल डाक्टर चोर मरेछन र यमराज कहाँ पूगेछन
यमराज :- तिमीहरु अर्को जन्ममा के बन्न चाहान्छौ ?
वकिल :- म संसारको सबैभन्दा चचित र धनी वकिल बन्न चाहान्छु
डाक्टर :- म पनि संसारको सबैभन्दा चर्चित र धनी डाक्टर बन्न चाहान्छु
चोर :- मलाई केही चाहिन्न । केवल मलाई यिनीहरुको ठेगाना दिनुहोस । ##
##किशुनजीको प्रेम
किशुनजी, अर्थात उही हाम्रो कृष्णप्रसाद भट्टराईँजी उहिले अन्तरिम सरकारको प्रधानमन्त्री
भएपछि देश दौडाहामा निस्कनु भयो । पहिलो चरणको यात्रा अन्र्तगत उहाँ पाल्पा र झापाको
भ्रमण मण सकेर राजधानी र्फकनु भयो । यसै बिषयमा कुरा गर्न प्रधानमन्त्री निवासमा पत्रकार
सम्मेलनको आयोजना गरियो:
पत्रकारः���� किशूनजी, तपाईँलाई पाल्पालीको संस्कार मन पर्यो कि झापालीको ?
किशुनजीः �ब...चाइने, मलाई न पाल्पाली मन पर्यो, न त झापाली । मलाई त,
����������������� कपाली बाहेक कोही पनि मन परेन !##
##माधव कमरेडको सपना�
माधव नेपालजी हालै कोरियाको भ्रमण सकेर पश्चिमा मूलुक अमेरिका पुगेर र्फकनु भयो ।
एमाले पार्टी कार्यालयमा यसै बिषयमा वामदेव गौतमसँग छलफल हुँदैथियोः
वामदेवः कमरेड, पश्चिमको कल्चर राम्रो कि हाम्रो पुविर्य कल्चर राम्रो ?
माधवः न पश्चिमा कल्चर न त पुर्विय कल्चर,म त रौतहटको मान्छे...मेरा लागी त�मध्य�कल्चरमात्रै राम्रो ##
##गिरिजाबाबुको अहंकार
चौथो पटक प्रम बनेपछि गिरिजाबाबु, जापान घुमेर चाइना हुँदै नेपाल फर्किनु भयो ।
रिपोर्टर क्लबमा सिसि धमलाले सोधिहालेः
धमला:������� ��गिरिजाबाबु, जापानीज असल कि चाइनिज असल ?
गिरिजाबाबुः: हेर्नोच्, न जापानिज, न त चाइनिज ....निज (स्वयम्) बाहेक
������������������� कोही पनि असल छैनन् !##

0 comments:
Post a Comment